कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निवार्चित
१३ पुस । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निवार्ची हुनु भएको छ । आज संसदीय दलको निवार्चनमा २७ सदस्य रहको कांग्रेसमा २ जनाले मनोनय दर्ता गर्नु भएको थियो । कांग्रेस प्रदेश कमिटीले बुधबार संसदीय दलको नेता छान्न तालिको तोकिएको थियो । दलको नेताका लागि सुरेन्द्र पाण्डे १८ मत प्राप्त गर्नु भएको छ […]
Continue Reading






