मनाङबाट स्वतन्त्र रुपमा निर्विरोध चुनाव जितेका प्रदेश सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
मनाङ (ख) बाट चुनाव जितेका उनी गण्डकी प्रदेशसभामा अव एकीकृत समाजवादीको सिङ्गल सांसद हुनेछन् । उनका लागि छुट्टै कार्यालय संसदले व्यवस्था गर्नेछ ।
