संगठन सुदृढतामार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीले संगठनात्मक सुदृढता र आन्तरिक एकतामार्फत जनताप्रति हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कास्कीको ९ औं जिल्ला एवम् प्रदेश विभागीय अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण, प्रमाणपत्र वितरण एवम् जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती कर्मचारी संगठनले […]

Continue Reading

जेसिज सप्ताहअन्तर्गत गोरखा अस्पतालका बिरामीलाई फलफूल वितरण

गोरखा, भदौ ५ । गोरखा जेसिजले आफ्नो जेसिज सप्ताह अन्तर्गत प्रादेशिक अस्पताल गोरखामा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ। गोरखा नगरपालिका–६ स्थित प्रादेशिक अस्पतालमा गरिएको फलफूल वितरण कार्यक्रममा गोरखा जेसिज २०२५ का अध्यक्ष जेसी सुमन गुरुङको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी राजु राज कडरियाको प्रमुख आतिथ्य रहेको थियो। अस्पतालको आपतकालीन, आईसीयू, प्रसूति, जेनेरल र अपरेशन […]

Continue Reading

‘भौतिक मन्त्रालयको खर्च सन्तोषजनक’

पोखरा, १७ मंसिर। गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पहिलो चौमासिकको वित्तीय प्रगति सन्तोषजनक देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल विनियोजित बजेटमध्ये एक अर्ब २७ करोड रुपैयाँ अर्थात् १०.०४ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो खर्च ७ प्रतिशत हाराहारीमात्र थियो । […]

Continue Reading

तनहुँको यातायात र पूर्वाधार कार्यालयमा भौतिकमन्त्रीको निरीक्षण

पोखरा, १३ मंसिर गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियासहितको टोली निरीक्षणमा पुगेको हो । मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल […]

Continue Reading

धार्चे गाउँपालिकामा ५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण

६ मंसिर २०८१, बिहिवार उत्तरी गोरखाको धार्चे गाउँपालिकामा ५ शय्याको अस्पतालको निर्माण सम्पन्न भएको छ । देशभरका सवै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको योजना अनुसार गाउँपालिकाको वडा नम्बर ३ खोर्लाबेशीमा ५ शय्याको धार्चे आधारभूत अस्पताल निर्माण गरिएको हो । अस्पताल निर्माण भएसँगै धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिका झण्डै २० हजार जना लाभान्वित हुने […]

Continue Reading

गोरखाका नेवार समुदायले जूनुमा मकै सुकाउने पर्व (सकिमना पुन्ही) मनाए

विराज त्रिपाठी ३० कार्तिक २०८१, शुक्रवार, गोरखा । कार्तिक शुक्ल पूर्णिमाको दिन शुक्रबार साँझ गोरखा सदरमुकामका नेवार समुदायले मकै सुकाउने पर्व (सकिमना पुन्ही) सामूहिक रुपमा धुमधामका साथ मनाएका छन् । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समिति गोरखाको पहलमा शुक्रबार राति गोरखा नगरपालिका–६ ठूलो आँगनमा जुनको प्रकाशमा अन्न सुकाएर पर्व मनाइएको हो । घरघरबाट भुटेको मकै […]

Continue Reading

पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

पोखरा, ०७ कात्तिक। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको […]

Continue Reading

आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

२०८१ साउन १ गते, मंगलबार । हरियाली र हराभराको रूपमा हेरिने साउन महिनाको आज पहिलो दिन अर्थात् साउन १ गते सौर मासअनुसार प्रत्येक वर्ष आजैको दिन साउने (कर्कट) सङ्क्रान्ति पर्व मनाइने गरिन्छ । आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश […]

Continue Reading

नेपालले सिंगापुरलाई ८ विकेटले हराउँदा अर्ना बियरको झण्डै ७ लाख खर्च, कुन खेलाडीले कति पाए ?

१३ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सानदार विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराउँदै सुखद विजयी सुरुवात गरेको हो । सिंगापुरले दिएको १४६ रनको मध्ययम लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्रै २ विकेटको क्षतिमा पूरा गर्यो […]

Continue Reading

२३ गते देखि सुरु भएको गोरखा जेसीज सप्ताह कार्यक्रम २०२३ सम्पन्न

भदौ ३१ । गोरखा जेसीज सप्ताह कार्यक्रम २०२३ को ‘जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । भदौ २३ गते देखि सुरु भएको सप्ताह कार्यक्रम २९ गते सम्पन्न भएको हो । गण्डकी प्रदेश सभा सदस्य एवम् प्रमुख सचेतक नन्दप्रशाद न्योपानेले शुक्रबार एक कार्यक्रमका बिच समापन गरेका हन् । समापन कार्यक्रममा बोल्दै उनले […]

Continue Reading