गोरखामा बर्षौ देखि अलपत्र सुचना पाटिले सदरमुकामको मुख्य बसपार्कको सौन्दर्य हरायो

माघ ३ २०७९ ईअस्त्र । केहि बर्ष देखि गोरखा सदरमुकामको मुख्य बसपार्कमा रहेको अलपत्र सुचना पाटि मर्मत सम्भार नहुँदा गोरखा सदरमुकामको विकास भएको जताउने व्यक्ति संस्था तथा नेतृत्वलाई चुनौति दिइएको छ । गोरखामा आउने पर्यटकका लागि बनाईएको उक्त सुचना पाटि केही बर्ष यता जीर्ण तथा अलपत्र अबस्थामा रहेको छ । जीर्ण अबस्थामा रहेको पनि करिब […]

Continue Reading

इसाई धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै

ईअस्त्र । इसाई धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै छन् । इसाई धर्मका संस्थापक जिसस क्राइस्ट (यशु ख्रीष्ट) को जन्मोत्सवमा नेपालसहित विश्वभर क्रिसमस डे पर्व मनाउने गरिन्छ । डिसेम्बर २५ लाई जिसस क्राइस्टको जन्मदिन मानिन्छ । सन् ३५० देखि यो पर्व मनाउन सुरु भएको पाइन्छ । डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमस मनाउन […]

Continue Reading

पृथ्वीजयन्तीको सु–अवसरमा पुस २७ देखि माघ ७ सम्म ११ औं गोरखा महोत्सव हुने

५ पुष २०७९, मंगलवार विराज त्रिपाठी गोरखा । ३०१ औं पृथ्वीजयन्तीको सु–अवसरमा गोरखामा पौष २७ गते देखि माघ ७ गते सम्म ११ औं गोरखा महोत्सव एवं प्रदेश स्तरिय कृषि, पर्यटन तथा औधोगिक व्यापार मेला २०७९ हुने भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा गोरखा जिल्लाको परिचय आन्तरिक तथा वाह्य क्षेत्रमा गराउने उद्देश्यले महोत्सव मार्फत गोरखाका […]

Continue Reading

इच्छाकामना न्यूजद्वारा पत्रकार भीमलाल श्रेष्ठसहित छ जना सम्मानित

गोरखा। इच्छाकामना ब्रोडकास्टिङ मिडिया प्रालिद्वारा सञ्चालित इच्छाकामना न्यूज डटकम डिजिटल अनलाईन पत्रिकाले पाँचौ वार्षिकोत्सव मनाएको छ । शनिबार चितवनको इच्छाकामना ३ चुम्लिङटार स्थित सिद्धार्थ रिसोर्टमा भव्य कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित समेत गरिएको कार्यकारी सम्पादक चित्र गुरुङले जानकारी दिए । पत्रकार महासंघ गोरखाका पूर्वअध्यक्ष एवं कान्तिपुर टेलिभिजनका […]

Continue Reading

गोनपाद्वारा उत्कृष्ट कार्य गर्ने संस्थाबाट सम्मानित सहकारीको वार्षिक साधारण सभा सम्पन्न

विराज त्रिपाठी मङ्सिर २३। गोरखा नगरपालिका भित्र महिलाले नेतृत्व गरेको सहकारी संस्था मध्ये गण्डकी महिला बचत तथा ऋण सहकारी संस्था लि. को २९ औं वार्षिक सााधरण सभा गोरखा नगरपालिकाको प्रमुख कृष्ण रानाको प्रमुख आथिथ्यता मा सम्पन्न भएको छ । उक्त कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना उप – प्रमुख मसली माया थोक्कर पुन, गोरखा नगरपालिका […]

Continue Reading

गोरखामा पहिलो पटक योमरी पुन्ही विषेश रुपमा मनाइदै

विराज त्रिपाठी गोरखामा पहिलो पटक योमरी पुन्ही विषेश रुपमा मनाइदै छ । पहिलो पटक योमरी पुन्हिको अवसर पारेर गोरखामा नेवारी संस्कृति जर्गेना गर्न, नेवारी संस्कारलाई जीवन्त बनाउन, खानाका परिकारका बारेमा नयाँ पुस्तालाई जानकारी दिन तथा अन्य समुदायका मानिसहरुलाई पनि नेवारी संस्कृति, परिकारको बारेमा जानकारी दिने, खानेकुराको स्वाद लिने अवसरका रुपमा खुल्ला स्टल कार्यक्रम गरिएको अध्यक्ष […]

Continue Reading

एकादशीका दिन तनहुँ आँधिमुल मेला लाग्ने

१६ कार्तिक २०७९, बुधबार ईअस्त्र न्युज । कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी एवं तुलसी विवाह पर्वको दिनमा तनहुँको आँधिमुल मेला लाग्ने भएको छ । ठूलो एकादशी पर्व भनेर समेत मानिदै आएको हरिबोधनी एकादशी यस बर्ष कार्तिक १८ गते शुक्रबार परेको छ । मन्दिरमा हरिबोधनी एकादशी र नयाँ बर्ष विशेष चहल पहल हुने गर्छ । […]

Continue Reading

प्रचण्डको जाकेट सामाजिक संजालमा भाइरल

विराज त्रिपाठी गोरखा । चुनाव नजिकिदै गर्दा प्रचण्डको जाकेट सामाजिक संजालमा भाइरल भएको छ। हेर्दा समान्य देखिने ज्याकेट एकाएक किन चर्चामा आयो होला भन्ने सबैको चासो रहेको छ। उनले गोर्खा जादा प्रयोग गरेको ज्याकेट कैलास ब्राण्डको मोन्ट अल्ट्रालाइट वाटर-रेपेलेन्ट डाउन मेन हो। कैलास एक आरोहण पोशाक र उपकरण कम्पनी हो, जुन २००३ मा चीनमा स्थापना […]

Continue Reading

बिरामीका आफन्तद्वारा गोरखा अस्पतालका चिकित्सक कुटिए

विराज त्रिपाठी गोरखा बिरामीका आफन्तद्वारा गोरखा अस्पतालका चिकित्सक कुटिएका छन् । आइतबार दिउँसो साँढे चार बजेतिर बिरामीको चेकजाँच गरिरहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गरेको स्वास्थ्यकर्मी चिजकुमार श्रेष्ठले जानकारी दिए । ‘अपरिचित तीनजना युवाहरु ओपिडी कक्षभित्र प्रवेश गरी बिरामीलाई बाहिर निकाली ढोकामा चुकुल लगाएर कुटपिट गरी भागे’, श्रेष्ठले भने । घटनापछि बसेको अस्पताल व्यवस्थापन समितिको बैठकबाट […]

Continue Reading

तिहार: मशीनले बनाएको सेलरोटी मिठो कि हातैले बनाएको?

तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वमा सेलरोटी बनाउन विभिन्न किसिमका उपकरण प्रयोग गर्न थालिएको छ। घरमै सजिलो ढङ्गले सेलरोटी बनाउन र चाडवाडमा खपत बढ्ने भएकोले  व्यवसायीहरूले त्यस्ता उपकरणको प्रयोग गर्न थालेको बताएका छन्। मशीनले बनाएको सेलरोटी पनि हातैले बनाएको जस्तो स्वादिलो हुने उनीहरूको दाबी छ। सेलरोटी नेपालीको एउटा लोकप्रिय परिकार हो। यो चामलको पिठो, घ्यू र चिनी मिसाई […]

Continue Reading