डेंगु (DENG-gey) ज्वरो : लक्षण, कारण, जोखिम कारकहरू, जटिलताहरू र रोकथाम

डेंगु (DENG-gey) ज्वरो लामखुट्टेबाट सर्ने रोग हो जुन विश्वको उष्णकटिबंधीय र उपोष्णकटिबंधीय क्षेत्रहरूमा हुन्छ। हल्का डेंगु ज्वरोले उच्च ज्वरो र फ्लू जस्ता लक्षणहरू निम्त्याउँछ। डेंगु ज्वरोको गम्भीर रूप, जसलाई डेंगु हेमोरेजिक ज्वरो पनि भनिन्छ, यसले गम्भीर रक्तस्राव, रक्तचापमा अचानक गिरावट (आघात) र मृत्यु निम्त्याउन सक्छ। प्रत्येक वर्ष विश्वभर डेंगु संक्रमणका लाखौं केसहरू देखा पर्छन्। डेंगु […]

Continue Reading

मुक्तिनाथ (मुक्तिको भगवान) : मनले चिताएको पुग्ने विश्वास

मुक्तिनाथ मन्दिर गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङ मा पर्दछ । यस जिल्लाको सदरमुकाम जोमसोम हो । समुन्द्र सतहदेखि २०१० मीरटरर उचाईमा रहेको यस जिल्लाको हावापनी सुख्खा ठण्डा रहेको छ । जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्वत र दक्षिणमा म्याग्दी जिल्ला रहेको छ । धौलागिरी हिमाल ८१६७ मी र निलगिरी हिमाल ७०६० […]

Continue Reading

ज्वरोका प्रकारहरू र यसका फाइदा र बेफाइदाहरू

ज्वरोका विभिन्न प्रकारहरू र ज्वरो कसरी फाइदाजनक हुन सक्छ र कहिले हानिकारक हुन सक्छ भन्ने बारे वर्णन गरिएको छ। शरीरको तापक्रम, विभिन्न प्रकारका ज्वरो जस्तै लगातार ज्वरो, रुकावट ज्वरो र अन्य मापन गर्ने तरिका जान्नको लागि यो लेख पढ्नुहोस्। ज्वरो वा पाइरेक्सिया भन्नाले १ डिग्री सेन्टिग्रेडभन्दा बढी वा अधिकतम सामान्य तापक्रमभन्दा माथि कुनै पनि वृद्धि […]

Continue Reading

प्रशंसनीय र प्रसिद्ध धार्मिक स्थलहरू मध्ये एक हलेसी महादेव मन्दिर

विराज त्रिपाठी हलेसी महादेव नेपालको पूर्वी क्षेत्रको खोटाङ जिल्लामा अवस्थित एउटा महत्वपूर्ण तीर्थस्थल हो। यो समुन्द्री सतहबाट करिब ३१०० फिट – ४७३४ फिटको उचाइमा र काठमाडौं उपत्यकाबाट करिब २१५ किलोमिटर पूर्वमा अवस्थित छ र यस मन्दिरलाई पूर्वी नेपालको पशुपतिनाथ मन्दिरको रूपमा पनि धेरै स्थानीय मानिसहरू र भारतीय आगन्तुकहरूले मान्छन्। महादेव वा भगवान शिव। जबकि बौद्ध […]

Continue Reading

अश्लील झै देखिने तर बास्तबिकता अर्क: बुबा छोरीको मायाको अद्भुत कथा

यो फोटो लाई देख्दा तपाइँहरू सबैको मनमा फरक-फरक बिचार आउन सक्छ, तर यो फोटोको बास्तबिकता बुझेपछि तपाइँहरू सबैको आँखा भरी टिलपिल आँसु आउँछ…। यो फोटो युरोपको एक चित्रकार “मुरिलो” ले बनाएका हुन। युरेपेली एक देशमा एउटा ब्यक्तिलाई “पाउ रोटी” चोरेको आरोपमा उसलाई भोक भोकै मर्नको लागि सजाय सुनाइयो । उसलाई एउटा जेलमा बन्द गरियो, सजाय […]

Continue Reading

गुरु पूर्णिमाको पहिलो कथा

धेरै पहिले, त्यहाँ चार जना वृद्ध पुरुषहरू जवाफ खोजिरहेका थिए। पहिलो दुखी थियो र उसले आफ्नो दुखबाट कसरी बाहिर निस्कने भनेर जान्न चाहन्थे। दोस्रोले थप प्रगति र सफलता चाहन्थे र त्यो कसरी प्राप्त गर्ने भनेर जान्न चाहन्थे। तेस्रोले जीवनको अर्थ जान्न चाहन्थे। र चौथोलाई सबै ज्ञान थियो तर अझै पनि, उसलाई केहि कमी थियो, र […]

Continue Reading

नेपालमा सती प्रथाको अन्त्य भएको आज एक सय दुई वर्ष पूरा

विराज त्रिपाठी असार २५ नेपालमा सती प्रथाको अन्त्य भएको आज एक सय दुई वर्ष पूरा भएको छ । श्रीमान्‌को मृत्यु हुँदा एउटै चितामा श्रीमती पनि जल्नुपर्ने ‘सती प्रथा’ नेपालबाट उन्मूलन भएको आज १०२ वर्ष पूरा भएको छ । २५ असार १९७७ सालमा चन्द्र शमशेरले सती प्रथा अन्त्यको घोषणा गरेका थिए। १९१० मै जंगबहादुर राणाले मुलुकी […]

Continue Reading

आर्थिक बर्ष समाप्त भएको ६० दिनभित्र शिक्षकले सम्पति विवरण बुझाउनु पर्ने

भ्रष्टाचार निवारण ऐन , २०५९  को दफा ५० उपदफा (१) तथा अख्तियार दुरपयोग अनुसन्धान ऐन, २०४८ को दफा ३१ (क) बमोजिम प्रत्येक शिक्षकले आर्थिक बर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अधावधिक सम्पत्ति विवरण पेस गर्नुपर्ने कानुनी प्रावधान भएकोले त्यस जिल्ला अन्तर्गत सामुदायिक विद्यालयहरुमा कार्यरत स्थायी शिक्षकहरुको […]

Continue Reading

जंगल मा फुलेका च्याउ चिनेरमात्र खाने गरौं

बर्खा लागेसङै बिहानै उठेर मानिसहरु जंगल च्याउ खोज्न जाने संख्या बढिरहेको हुदा हाम्रो यस पेजमा जोडीनुभयेका र सम्पुर्ण नेपालिलाई यो सुचित गरिन्छ कि घर को खेतबारिमा लायेका सागपात तरकारि जोगाउछु भन्दै अथवा तरकारि किन्ने पैसा खर्च गर्दीन भन्ने लोभले बिहानै उठेर जंगल गई च्याउ खाने गर्दा बर्सेनि धेरै मानिसले नचिनी बिसालु च्याउ खानाले धेरै मानीसको […]

Continue Reading

के कहिले तपाईले औषधिमा मौलतौल गर्नुभएको छ ?

विराज त्रिपाठी कपडा किन्दा मौलतौल, तरकारी किन्दा मौलतौल लगायत सामानहरुमा मौलतौल गर्नुहुन्छ के कहिले तपाईले औषधिमा मौलतौल गर्नुभएको छ ? गर्नुभएको छैन होला किनकि ? हामी सबै स्वास्थ्यको लागि धेरै नै सम्वेदनशिल छौ हामी रोग उपचारको लागि हद सम्म प्रयास गर्छौ स्वास्थ्यको लागि हामी धनको कुनै मतलव गर्दैनौ । के तपाई लाई पनि परेको छ […]

Continue Reading