नेपालबाट दुई लाख जना महिला वैदेशिक रोजगारीमा
२४ फागुन २०७९ । नेपालबाट दुई लाख जना महिला वैदेशिक रोजगारीमा गएको पाइएको छ । झण्डै ५० लाख नेपाली कामको लागि विदेश गएकोमा दुई लाख जना महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । ठ्याक्कै तथ्यांक राख्न नसकेपनि अनुमानका आधारमा दुई लाख जना महिला वैदेशिक रोजगारीमा रहेको जानकारी दिएको छ । पछिल्ला दुई दशकयता कामका […]
Continue Reading