नेपालबाट दुई लाख जना महिला वैदेशिक रोजगारीमा

२४ फागुन २०७९ ।  नेपालबाट दुई लाख जना महिला वैदेशिक रोजगारीमा गएको पाइएको छ । झण्डै ५० लाख नेपाली कामको लागि विदेश गएकोमा दुई लाख जना महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । ठ्याक्कै तथ्यांक राख्न नसकेपनि अनुमानका आधारमा दुई लाख जना महिला वैदेशिक रोजगारीमा रहेको जानकारी दिएको छ । पछिल्ला दुई दशकयता कामका […]

Continue Reading

गोरखा जिल्लाको चुम उपत्यका: जहाँ पहिचान बनेको छ- अहिंसा

गोरखा जिल्लाको चुम उपत्यकाको पहिचान बनेको छ- अहिंसा। यस क्षेत्रमा कुनै पनि पशुपन्छी मार्न मात्र होइन, मासुका लागि पाल्न समेत पाइँदैन। काटेर खानका लागि पशुपन्छी ओसारपसार गर्दा चुम उपत्यकाको बाटो प्रयोग गर्न पनि रोक लगाइएको छ। नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिचान गरेको सय नयाँ पर्यटकीय गन्तव्यमध्ये गोरखा जिल्लाको चुम उपत्यकालाई पनि छनोट […]

Continue Reading

बैंकलाई नेपालीमा के भनिन्छ ?

हाम्रो नियमित बोलचालका यस्ता केही शब्दहरू हुन्छन्, जसको नेपाली हामीलाई थाहा हुँदैन् । धेरैलाई कम्प्यूटरजस्ता अंग्रेजी शब्द आउँछ तर त्यसको नेपाली आउँदैन् । जस्तै, कम्प्युटरलाई नेपालीमा ‘सुसाङ्ख्य’ भनिन्छ, तर हामीले कतै पनि सुसाङ्ख्य प्रयोग गरिरहेका हुँदैनौँ । यस्तै बैंक पनि एक हो । हामीले दैनिकजसो बैंक प्रयोग गरिरहेका हुन्छौँ । तर यदि कसैंले बैंकलाई नेपालीमा […]

Continue Reading

पेले नामको कथा : आफ्नै नाम कसरी राखियो पेलेलाई नै थाहा छैन

सबैभन्दा चाखलाग्दो कुरा के छ भने पेले नामले विश्वभर चर्चित व्यक्तिको पेले न त नाम थियो न उपनाम नै थियो । कसैले एडसन, कसैले डिको, कसैले विले अनि कसैले पेले भनेर बोलाउँथे । पेले आफ्ना नाम सम्झेरै हैरान हुन्थे । पेलेको नामको कथा पेलेको नामको कथा उनको करिश्मा जत्तिकै रोचक छ, जसले फुटबललाई ब्राजिलमा मात्र […]

Continue Reading

जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु)सङ्क्रमणको जोखिम

४ पुष २०७९, सोमवार जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु)सङ्क्रमणको जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ । नेपालमा इन्फ्लुएन्जा ‘ए’ पुष्टि भइसकेको छ । कात्तिकदेखि फागुनसम्म इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण हुने भएकोले […]

Continue Reading

आफूखुसी औषधिको प्रयोगले प्रतिजैविक प्रतिरोधको समस्या बढ्यो

कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ । तर त्यही औषधिको प्रयोग गलत तरिकाले भएमा बढी बेफाइदा गर्छ । त्यसैले कुनै पनि औषधिको प्रयोग चिकित्सकको सिफारिसमा मात्र गर्नुपर्ने हो । तर हामीकहाँ जथाभावी एन्टिमाइक्रोबियल अर्थात् प्रतिजैविक औषधिको प्रयोग गर्ने प्रवृत्ति छ । यसले जनस्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । साधारण औषधिको […]

Continue Reading

गोरखामा रुम टु रिड कार्यक्रमले पढ्ने र पढाउने शैलि परिवर्तन गर्दै

गोरखाको ८ वटा पालिकाको एकसय वटा विद्यालयमा रुम टु रिड कार्यक्रम लागु भएको छ । बालिका शिक्षा कार्यक्रम भने १४ वटा विद्यालयमा लागु भएको परियोजनाका सिनियर कार्यक्रम अधिकृत एलबी खड्काले जानकारी दिनु भयो । कार्यक्रम लागु भएका विद्यालयको कक्षाकोठाभित्रै बुक कर्नर छन् । उनीहरुले पाठ्यपुस्तक बाहेकका किताब पनि पढ्न पाउँछन् । चित्र सहितको किताब पढ्न […]

Continue Reading

के तपाईलाई थाहा छ खुट्टा छुनुका यी वैज्ञानिक कारणहरु ?

प्राय: हामी आफूभन्दा ठूलो व्यक्तिको गोडा ढोग्छौँ । खुट्टा छुनु एक परम्परा मात्र होइन, आफैमा एक विज्ञान हो । यस विज्ञानमा भौतिकशास्त्र, रसायनशास्त्र र जीवविज्ञान पर्दछ । आज हामी त्यसका बारेमा चर्चा गर्न गर्न गइरहेका छौँ । आउँनुहोस् जानौँ खुट्टा छुनुका वैज्ञानिक कारणहरु… खुट्टा छोए ऊर्जाको एक चक्र पूरा खुट्टा छुनका लागि हामी अगाडि झुकेर […]

Continue Reading

तपाईंको मोबाइल वैध हो कि अवैध? दर्ता गर्न १५ दिन समय

शुक्रबार, भदौ ३१, २०७९ लामो समयदेखि लागू गर्ने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को अन्ततः सफ्ट लञ्च भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक कार्यक्रम गर्दै यो प्रणालीको सुरूआत घोषणा गरेको हो। यो प्रणाली लागू भएसँगै अब अवैध रूपमा आयात भएका मोबाइलहरू प्राधिकरणले ब्लक गर्नेछ। प्राधिकरणले मोबाइल आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न एमडिएमएस प्रणाली […]

Continue Reading

नेपालमा पनि प्रयोगमा आउन लागेको eSIM सम्बन्धि सम्पुर्ण जानकारी 

२८ भदौ, २०७९ – मंगलवार : नेपाल टेलिकमले आफ्नो eSIM सेवा सुरु गर्नका लागि ट्रायल गरिरहेको छ जसले ग्राहकहरूलाई यसमा भौतिक सिम कार्ड नराखिकन आफ्नो मोबाइल फोन प्रयोग गर्न अनुमति दिन्छ। इम्बेडेड सिमको लागि छोटो eSIM, मोबाइल सेटमा बनाइएको छ, र ग्राहकहरूले यसलाई सक्रिय गर्न र नेटवर्कसँग लिङ्क गर्न सफ्टवेयर डाउनलोड गर्नुपर्छ। भर्चुअल सिमले ग्राहकहरूलाई […]

Continue Reading