गोरखाली रनिङ कप २०८१ः समिचौर युथ क्लब र आयोजक हरमटारी क्लब क्वाटरफाइनलमा

गोरखा । गोरखाको हरमटारी खेलमैदानमा जारी द अन्नपुर्ण स्कुल ९ औं गोरखाली रनिङ कप २०८१ को क्वाटरफाइनल चरणमा समिचौर युथ क्लब, गोनपा–१०, गोरखा र आयोजक हरमटारी क्लबले स्थान सुरक्षित गरेका छन्। समिचौर युथ क्लबको रोमाञ्चक जित आजको पहिलो खेलमा समिचौर युथ क्लबले जन सहारा युथ क्लब, देउरालीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो। […]

Continue Reading

गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता हुँदै

गोरखा । ‘डू गुड बी गुड’ भन्ने मूल नारासहित गोरखामा पहिलो पटक राष्ट्रिय निरुपित उपाध्यक्ष अभिसेक दुलाल मातहतमा रहेका जेसीज क्षेत्र (ख) का १५ शाखा मध्ये १४ शाखा स्तरीय जेसीज फुटसल प्रतियोगिता–२०२५ हुने भएको छ । गोरखा जेसीजको आयोजनामा पहिलो पटक आयोजना गरिएको  प्रतियोगिता चैतको १ गते र २ गते सञ्चालन गर्ने तयारी गरिएको हो […]

Continue Reading

गोरखामा सर्वाधिक राशीको फुटबल प्रतियोगिता भएको नवौं गोर्खाली रनिङ कप फागुन ७ गतेबाट हुने

गोरखा । गोरखामा नवौं गोर्खाली रनिङ कप सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक हरमटारी क्लब गोरखाले आउँदो फागुन ७ गतेबाट १४ गतेसम्म ‘गोर्खाली रनिङ कप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद बिकास गराउने हरमटारी क्लवको अभियान’ भन्ने मुल नाराका साथ गोर्खाली रनिङकप आयोजना गर्ने घोषणा गरेको हो। गोर्खाली रनिङ कपको बिजेता टिमले ४ लाखरुपैयाँ […]

Continue Reading

सिरानचोकलाई गोरखा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

गोरखा । जिल्ला स्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिरानचोक गाउँपालिकाले जितेको छ। जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजना र पालुङटार नगरपालिकाको सहआयोजनामा जिल्लाको पालुङटार नगरपालिकास्थित श्री भवानी माध्यामिक विद्यालयको खेलकुद मैदानमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सिरानचोकले उपाधि जितेको हो। ७ स्वर्ण, ९ रजत र ३ कास्य पदकका साथ सिरानचोक प्रथम भएको […]

Continue Reading

पोखरामा व्यवसायीक खेलकुदको अर्को रौनक, पौष १० गते देखि थाई–बक्सिङ हुँदै

पोखरा । व्यवसायीक खेलकुदमा विश्वमानै आकर्षक खेल मध्येको ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ यहि पौष १० गते देखि पोखरामा सुरू हुने भएको छ । शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा उक्त प्रतियोगिता यहि पौष १० गते देखि १२ गते सम्म हुने भएको हो । खेलकुद मार्फत व्यवसायिक खेलकुदको विकास संगै खेल पर्यटन […]

Continue Reading

आइटिएफ जे३० पोखरा टेनिस ः आरव र शिवाली सिंगल्सतर्फको फाइनलमा

पोखरा । जे३० पोखरा आइटिएफ वल्र्ड टेनिस टुर सर्किट २ अन्तर्गत सिंगल्सतर्फ आरव सम्राट हाडा र शिवाली गुरुङले फाइनलमा स्थान बनाएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको पाँचौ दिन आफ्नो उत्कृष्ट लयलाई कायम गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् । नेपाली खेलाडीहरुले होम ग्राउण्डमा विश्वस्तरीय खेल प्रदर्शन गर्दै जितको लयलाई कायम मात्रै […]

Continue Reading

१४ औं एन प्याव्सन खेलकुद महोत्सव शुरु

पोखरा २५ मंसीर । नेशनल प्याव्सन कास्कीको आयोजना मंगलबार देखि १४ औ एन प्याव्सन खेलकुद महोत्सव शुरु भएको छ । मंसीर २१ गते देखि अनौपचारिक रुपमा खेलहरुमा प्रतिस्पर्धा भए पनि औपचारिक रुपमा भने मंगलबार देखि शुरु भएको हो । ‘एनप्याब्सन कास्कीको इच्छा ः विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ शुरु भएको खेलकुद महोत्सव […]

Continue Reading

मनकामना देखि गोरखकाली मन्दिरसम्म खुल्ला म्याराथन हुने

गोरखा । प्रसिद्ध धार्मिक स्थल मनकामना देखि गोरखकाली मन्दिरसम्म ४२.१९५ किलोमिटर दुरीको खुला गोरखा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश खेलकुद परिषदको बार्षिक कार्यक्रम अनुसार जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा मंसिर २९ गते खुला गोरखा म्याराथन दौड प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता मार्फत गोरखा जिल्लाको दुई प्रसिद्ध र महत्त्वपूर्ण धार्मिक […]

Continue Reading

लिटल फ्लावरमा एस ई ई कप फुटबल

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको छ । असार ८ र ९ गते दुई दिवसीय रुपमा सञ्चालन हुने एस ई ई कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले एस ई ई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर […]

Continue Reading

पालुङटार नगरपालिकाको सेरामा फुटवल प्रतियोगीता हुने

गोरखा, चैत १३ गते । पालुङटार नगरपालिका–९ स्थित सेराको गैरी चौर खेल मैदानमा वैशाख १ गते देखि ४ गते सम्म फुटवल प्रतियोगिता हुने भएको छ । न्यु ट्रयाक एण्ड सेराली युवा क्लवको आयोजनामा ‘दोस्रो चैते दशै मेला नक आउट फुटबल प्रतियोगिता’ हुने भएको हो । प्रतियोगितामा ७/७ जना खेलाडीहरु खेल्ने आयोजकले जनाएको छ । प्रतियोगिताका […]

Continue Reading