गोरखाली रनिङ कप २०८१ः समिचौर युथ क्लब र आयोजक हरमटारी क्लब क्वाटरफाइनलमा
गोरखा । गोरखाको हरमटारी खेलमैदानमा जारी द अन्नपुर्ण स्कुल ९ औं गोरखाली रनिङ कप २०८१ को क्वाटरफाइनल चरणमा समिचौर युथ क्लब, गोनपा–१०, गोरखा र आयोजक हरमटारी क्लबले स्थान सुरक्षित गरेका छन्। समिचौर युथ क्लबको रोमाञ्चक जित आजको पहिलो खेलमा समिचौर युथ क्लबले जन सहारा युथ क्लब, देउरालीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो। […]
Continue Reading