क्रिष्टियानो रोनाल्डोको संन्यास घोषणा : “अब एक–दुई वर्षभित्र फुटबललाई बिदा”
पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले आफ्नो संन्यासको योजना सार्वजनिक गरेका छन्। साउदी अरबको रियाधमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै उनले भने, “म चाँडै संन्यास लिँदैछु, सम्भवतः एक वा दुई वर्षभित्र। यो मेरो अन्तिम विश्वकप हुनेछ।” ४० वर्षीय रोनाल्डो हाल साउदी क्लब अल नास्सरका लागि खेलिरहेका छन्। उनले अझै पनि उत्कृष्ट प्रदर्शन जारी राखिरहेका छन्, तर […]
Continue Reading