एम्बाप्पेको पेनाल्टी गोलमा फ्रान्स क्वाटरफाइनलमा

२१ असार २०८३ । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ मा फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले ७०औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो। यस जितसँगै फ्रान्स क्वाटरफाइनलमा पुगेको छ भने पाराग्वेको विश्वकप यात्रा राउन्ड अफ १६ मै टुंगिएको छ।

Continue Reading

मोरक्को क्यानडामाथि ३–० को जितसहित क्वाटरफाइनलमा

२१ असार २०८३ । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ मा मोरक्कोले क्यानडालाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। ह्युस्टन रंगशालामा भएको खेलमा मोरक्कोका मिडफिल्डर अज्जेदिन औनाहीले ५०औँ र ८२औँ मिनेटमा दुई गोल गरे। इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले थप एक गोल गर्दै मोरक्कोको सहज जित सुनिश्चित गरे। यस जितसँगै […]

Continue Reading

केप भर्डेको साहसिक चुनौती पार गर्दै अर्जेन्टिना अन्तिम १६ मा, अब इजिप्टसँग भिड्ने

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेमाथि संघर्षपूर्ण ३–२ को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ। मियामी स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा अर्जेन्टिनाले अधिकांश समय बल नियन्त्रणमा राखे पनि केप भर्डेले प्राप्त अवसरको उत्कृष्ट सदुपयोग गर्दै अन्तिम मिनेटसम्म कडा चुनौती दिएको थियो। खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेसीले […]

Continue Reading

चौथो राइजिङ स्टार कपको उपाधि द मन्सटर फेमिलीलाई

गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल प्रतियोगिताको उपाधि द मन्सटर फेमिलीले जितेको छ। आइतबार भएको फाइनल खेलमा बेनीखोला फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै द मन्सटर फेमिली च्याम्पियन बनेको हो। प्रतिस्पर्धात्मक खेलमा द मन्सटर फेमिलीका लागि दोस्रो हाफको १७ औं मिनेटमा रोजल दाहालले पहिलो गोल […]

Continue Reading

गोरखामा राईजीङ स्टार कप २०८३: ९ ए साइड फुटबल प्रतियोगिता वैशाख २३ देखि

२०८३ बैशाख ९, बुधबार  मनिश लामा मोक्तान गोरखा । पछिल्लो समय गोरखा जिल्लामा फुटबल प्रतियोगिताप्रति आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। युवाहरूको सक्रिय सहभागिता र स्थानीय क्लबहरूको पहलले जिल्लाको खेलकुद संस्कृतिलाई थप जीवन्त बनाइरहेको छ। यही क्रमलाई निरन्तरता दिँदै राईजीङ स्टार कप २०८३ को चौथो संस्करण आयोजना हुने भएको छ। राईजीङ स्टार युथ क्लबको आयोजनामा […]

Continue Reading

गोरखामा वैशाख ३ देखि अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता सुरु

गोरखा । गोरखामा आगामी वैशाख ३ गतेदेखि दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ। गोरखा नगरपालिकाको आयोजनामा हरमटारी खेलमैदानमा वैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तहसँगै धादिङको नीलकण्ठ नगरपालिका पनि सहभागी हुनेछन्। प्रतियोगितामा सहभागी हुन प्रत्येक पालिकाले १० खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापकसहित १२ सदस्यीय महिला भलिबल टोली दर्ता […]

Continue Reading

गोरखामा ‘दोस्रो जेसीज फुटसल प्रतियोगिता २०२६’ आयोजना हुने

गोरखा । गोरखा जेसीज गोरखाले युवाहरूको नेतृत्व विकास, खेलकुद प्रवर्द्धन र सामाजिक सशक्तीकरणलाई लक्षित गर्दै “दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६” आयोजना गर्ने भएको छ। गोरखा नगरपालिका–९ दलभञ्ज्याङस्थित फुटसल ग्राउण्डमा चैत २० र २१ गते सञ्चालन हुने प्रतियोगितामा देशभरका विभिन्न जेसीज शाखाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितामार्फत युवाहरूमा अनुशासन, सहकार्य, नेतृत्व क्षमता र आत्मविश्वास […]

Continue Reading

नेपाल पुलिस क्लबलाई प्रथम पृथ्वीनारायण गोल्ड कपको उपाधि

गोरखा — जिल्ला खेलकुद विकास समितिको आयोजनामा गोरखा नगरपालिका वडा नं. १० स्थित छेवेटार खेलकुद मैदानमा सम्पन्न प्रथम पृथ्वीनारायण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब ले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा पुलिसले चित्लाङ एफसी लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो। पुलिसको जितका लागि ओसेन्द्र कटुवालले निर्णायक गोल गरे। खेलभरि […]

Continue Reading

प्रथम पृथ्वीनारायण गोल्डकपको फाइनलमा पुलिस र चित्लाङ भिड्ने

गोरखा। गोरखा नगरपालिका-१० छेवेटारस्थित खेलमैदानमा जारी प्रथम पृथ्वीनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब र चित्लाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा भगवती क्लब टोखालाई ३–० गोल अन्तरले पराजित गर्दै चित्लाङ फाइनल पुगेको हो। चित्लाङका माटिन बावु टुन्डेले ५३ र ७६औँ मिनेटमा दुई गोल गरे भने ९०औँ मिनेटमा चेतन कुमार […]

Continue Reading

प्रथम पृथ्वीनारायण गोल्डकपको चौथो खेलमा श्री भगवती क्लब विजयी

गोरखा । प्रथम पृथ्वीनारायण गोल्डकप फुटबल प्रतियोगिताको चौथो खेलमा श्री भगवती क्लबले नेपाल एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । आज सम्पन्न खेलको दोस्रो हाफको ५७औँ मिनेटमा श्री भगवती क्लबका जर्सी नम्बर १७ का इडिया एनिक्टले गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर […]

Continue Reading