गोरखामा चेक अनादार मुद्दाका फरार दुई महिलालाई पक्राउ

गोरखामा चेक अनादार मुद्दाका फरार अभियुक्त दुई महिलालाई पक्राउ गरिएको छ । गोरखा जिल्ला अदालतबाट चेक अनादार मुद्दामा २ बर्ष कैद र जरिवाना तोकिएको फरार रहेका अभियुक्तहरु पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय गोरखा बाट फैसला कार्यान्वयन बिशेष टोली गठन गरी परिचालन गरि फरार रहेका दुई महिलालाई पक्राउ गरिएको छ । जिल्ला स्याङ्जा गल्याङ नगरपालिका […]

Continue Reading

बलात्कारकाे आराेप लागेका पल शाहले जिल्ला अदालत तनहुँबाट पाए सफाइ

बालिका बलात्कारकाे आराेप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । आज मङ्गलवार न्यायाधीश काेमप्रसाद आचार्यकाे एकल इजलासले बलात्कारकाे आराेपमा दाबी नपुगकाे भन्दै शाहलाई सफाइ दिएको हो । जिल्ला अदालत तनहुँबाट सफाइ पाए पनि शाह तत्काल रिहा भने हुने छैनन् । उनीमाथि जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा गएकाे भनाै २१ गते दुई […]

Continue Reading

हात बांधिएको अवस्थामा १२ बर्षे बालकको शव फेला,हत्या आशंकामा २ जना नियन्त्रणमा

मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १६ मा १२ बर्षिय बालकको शव फेला परेको छ । हात बांधिएको शव झुन्डिएको अवस्थामा भेटिएपछि प्रहरीले २ जनालाई हत्या आशंकामा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार १२ वर्षीया बालकको आत्महत्या नभई हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको छ । घटना हेटौँडा–१६, स्थित हटिया नजिक […]

Continue Reading

बलात्कारको आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि : क्रिकेटर सन्दीपले सफाइ पाउने सम्भावना बलियो 

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र प्राप्त भएको लामिछानेका वकिलले बताएका छन् । लामिछानेका एक वकिलका अनुसार आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र जिल्ला अदालत काठमाडौँमा पठाइएको छ । आफ्नो नाम नराख्ने शर्तमा लामिछानेको मुद्दाको नेतृत्व गरिरहेका अधिवक्ताका अनुसार करिब १५ दिन अगाडि नै काठमाडौँ […]

Continue Reading

पैदलयात्रीलाई यौनजन्य इसारा गरेर जिस्काएको आरोपमा बुटवलबाट ७ महिला पक्राउ

बुटवल । रुपन्देहीको बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले ७ जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका महिला छन्। बुटवल उपमहानगरपालिका क्षेत्रका विभिन्र सार्वजनिक स्थाहरुमा महिलाको समूहले पैदलयात्रीलाई यौनजन्य इसारा गरेर हैरान बनाउने गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट […]

Continue Reading

भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ

भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन् । भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ । मतपत्र ल्याउने भारतको बिहारका इजाजत अहमतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले […]

Continue Reading

नेत्रहिन संघ गोरखाका अध्यक्ष बस्नेतलाई अनुसन्धानका लागि १० दिन म्याद थप

विराज त्रिपाठी ३१ असोज, २०७९-सोमबार नेत्रहिन संघ गोरखाका अध्यक्ष समेत रहेका गोरखा नगरपालिका ५ स्वाँराका जीवनकुमार बस्नेत (पवन) लाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा महिलाले प्रहरीमा उजुरी गरेपछि उनी १० दिनअघि पक्राउ परेका थिए । प्रहरीले थप अनुसन्धान गर्न भन्दै दोस्रो पटक म्याद थप गरेको छ । आईतवार १० दिनको म्याद सकिएपछि अनुसन्धानका लागि जिल्ला […]

Continue Reading

गण्डकीमा एक वर्षमा १ हजार ११८ वटा भ्रष्टाचारका उजुरी

१३ असोज २०७९ । गण्डकीमा एक वर्षमा १ हजार ११८ वटा भ्रष्टाचारका उजुरी परेका छन् । आर्थिक वर्ष २०७८।७९ मा प्रदेशको नवलपुरबाहेक १० जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयमा १ हजार ११८ उजुरी दर्ता भएको अख्तियारको वार्षिक प्रतिवेदनमा छ । अख्तियारको पोखरा कार्यालयले बुधवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ […]

Continue Reading

गोरखामा कुमारी बैंकको एटिएम मेसिन तोडफोड

विराज त्रिपाठी गोरखा सदरमुकाममा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन गएराती तोडफोड भएको छ । गोरखा नगरपालिका ६ कालिमाटी बजारमा रहेको बैंकको आज (मंगलबार) बिहान एटिएम मेशिन खोल्ने क्रममा फोरिएको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले एटिएम मेसिन तोडफोड गरे पनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भइरहेको बताए। आज […]

Continue Reading

बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ

२७ भदौ, २०७९ – सोमवार गोरखा:  रक्सीले मात्तिएर बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन्। बाग्लुङ गलकोट- ११ घर भई हाल नेपाली सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको एसपी केदार खनालले जानकारी दिए। रानामाथि चुमनुब्री ३ पामो (सिर्दिबास) की १४ वर्षीया बालिका बलात्कार गरेको आरोप छ। गत शनिबार […]

Continue Reading