गोरखामा जातीय विभेद प्रकरणमा एक युवक पक्राउ
गोरखा । जातीय विभेद गरी पत्नीलाई हेला गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । धादिङको गजुरी गाउँपालिका–२, मलेखु छेपाङ बस्ने २२ वर्षीय मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले गोरखा शहिदलखन गाउँपालिका–१, बक्राङकी मनिका परियारसँग विवाह गरी घरमा लगेपनि गर्भवती भएपछि दलित भएकै कारण देखाई निरन्तर हेला–अपमान गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् […]
Continue Reading