आ.ब. २०८०/८१ को लागि गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट(पूर्णपाठ)

गोरखा । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रवार प्रदेश सभामा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरे । कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख (३८ दशमलव १ प्रतिशत) र पुँजीगततर्फ २० अर्ब […]

Continue Reading

विद्यालय बन्द नगर्न बालेनको निर्देशन, शिक्षक अनुपस्थित भए जागिरबाट हटाउने चेतावनी

काठमाडौं महानगरपालिकाले आइतबार महानगरभित्रका सबै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत एक निर्देशन जारी गर्दै आइतबारका लागि देशभरका विद्यालय बन्द गर्ने भन्ने चर्चाप्रति ध्यानाकर्षण भएको बताएका छन् । महानगरका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत लेखेका भनाई जस्ताको त्यस्तै: मिति २०८०।३।३ गते देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द […]

Continue Reading

गण्डकी प्रदेशको साढे ३३ अर्बको बजेट (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले प्रदेश सभामा शुक्रबार बजेट सार्वजनिक गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा आउँदो वर्षको बजेट कम्ती आएको छ। गण्डकी प्रदेश सरकारले उत्पादनको आधारमा अनुदान दिने भएको छ । अनुदान दिएर कृषि कार्यक्रम कार्यान्वयन गर्ने […]

Continue Reading

व्यावसायि मल्लले गरे विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण

गोरखा । सम्राट फेन्सी पसल हरमटारी गोरखाको प्रोपाईटर तथा गोरखा जेसिज गोरखाको पुर्व अध्क्ष्य सुबास मल्लले मकैपुर आधारभुत विद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गरेका छन् । उनले बुधबार गोरखाको शहिद लखन गाउँपालिकाको श्री मकैपुर आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई १५,५०० बराबरको शैक्षिक सामाग्रीहरु (नेपाल सरकारले निःशुल्क उपल्बध गराऊने भन्दा बाहेकको किताव, टाई, बेल्ट र आईडि कार्ड) उपल्बध गराएका […]

Continue Reading

काठमाण्डौ, धादिङ, गोरखा, लमजुङ, तनहुँ लगायतका क्षेत्रमा बाढी आउन सक्ने चेतावनी

मौसम विज्ञान विभागले काठमाण्डौ, धादिङ, गोरखा, लमजुङ, तनहुँ लगायतका क्षेत्रमा बाढी आउन सक्ने चेतावनी जारी गरेको छ । विभाग अन्तर्गत बाढी सूचना केन्द्रले साढे सात बजे सूचना निकालेर काठमाण्डौ, धादिङ, गोरखा, लमजुङ, तनहुँ आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको भन्दै बाढी आउन सक्ने चेतावनी जारी गरेको हो । यी जिल्ला भइ बहने केही साना खहरे […]

Continue Reading

नयाँ टेक्नोलोजी प्रयोग गर्ने कृषकहरुलाई प्राथमिकतामा राखेर उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभएको छ । बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानहरुले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानहरुको टोलीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले विगतमा कृषि क्षेत्रमा […]

Continue Reading

वान एक्स बेटको प्रचारप्रसार गरेको आरोपमा म्याकुरी र भटभटे माइला पनि पक्राउ

काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ प्लेटफर्म ‘वान एक्स बेट’को प्रचारप्रसार गरेको आरोपमा पवन खतिवडा (म्याकुरी) र वेगम नेपाली (भटभटे माइला) पक्राउ परेका छन् । अनलाईन जुवा खेल्ने र खेल्न प्रोत्साहित गर्ने गरी विज्ञापन गरेको आरोपमा उनीहरुलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । म्याकुरी र भटभटे माइलासँगै प्रहरीले ‘बल्छी ध्रुवे’ […]

Continue Reading

ज्येष्ठ नागरिक र असक्तका लागि कोशी अस्पतालमा छुट्टै टिकट काउण्टर

विराटनगर । कोशी अस्पतालले ज्येष्ठ नागरिक (७० वर्षमाथि), असक्त,गर्भवतीका लागि टिकट र औषधिको छुट्टै काउण्टर सञ्चालनमा ल्याएको छ । बुधबार काउण्डरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । छुट्टै काउण्टर सञ्चालनमा आएसँगै ज्येष्ठ नागरिक, असक्त र गर्भवतीलाई टिकट काट्न र औषधि लिन सहज भएको छ । सो अवसरमा मेयर कोइरालाले तीन तहको सरकारमा जो जुन […]

Continue Reading

गोरखामा बस दुर्घटना हुँदा दश सामान्य र दुई गम्भिर घाइते

३१ जेठ २०८० । गोरखा नगरपालिका वडा नं ८ ढुङ्गाडे चोक नजिकै ना ५ ख ७२११ नम्बरको बस करिब दिउँसो ११ बजे दुर्घटना हुँदा दश जना यात्रु सामान्य र दुई जना यात्रु गम्भिर घाइते भएका छ्न। दुर्घटना भएको उक्त बस चितवन बाट आर्खेत जाँदै गर्दा अनियन्त्रित भै भित्तामा ठोकिएको हो । दुर्घटनामा पर्ने १० जना […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवशको अवसरमा गोरखामा बृहत रक्तदान कार्यक्रम गर्दै

३० जेठ २०८० गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी गोरखा नगरपालिका कार्यालयको र नेपाल रेडक्रस सोसाइटी गोरखाको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवशको अवसरमा आउँदो असार ५ गतेका दिन विहान ७ बजे देखि नेपाल रेडक्रस सोसाइटी गोरखाको प्राविधिक सहयोगमा र राष्ट्रिय स्वतन्त्र पार्टी गोरखा नगरपालिका कार्यालयको आयोजनामा […]

Continue Reading