पत्रकारिता भनेको सजिलो राजनीतिमा छिर्ने बाटो
बिराज त्रिपाठी । पत्रकारिता भनेको सजिलो राजनीतिमा छिर्ने बाटोको (fast track) रुपमा लिएको केही जनता तथा बिस्लेशकको भनाइ रहेको छ । उदाहरणको रूपमा रबिन्द्र मिश्र तथा अहिलेको समयमा रबि लामिछाने साथै गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हालसम्मको विवरणअनुसार महासङ्घमा सदस्य रहेका ७७ जना पालिकाको प्रमुख उपप्रमुखसहित विभिन्न पदमा विजयी र २०७ जना […]
Continue Reading