विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारी निर्णय, अवरोध भए सुरक्षा दिने
काठमाडौँ । सरकारले विश्वविद्यालय तथा क्याम्पस परिसरभित्र रहेका विद्यार्थी संगठनका ब्यानर, झन्डा, भित्ते लेखनलगायत संरचना हटाउने निर्णय कार्यान्वयनका क्रममा कुनै अवरोध आए सुरक्षा उपलब्ध गराउने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनका संरचना हटाउने क्रममा सुरक्षा चुनौती देखिए गृह मन्त्रालयमार्फत सुरक्षा व्यवस्था गर्ने बताएका छन्। यसअघि चैत्र २० गते […]
Continue Reading


