मञ्जु रावल हत्या प्रकरणमा संलग्न ४ जना पक्राउ
साउन १५ । अंशको बिषयलाई लिएर बिबाद हुँदा हत्या गरेको खुल्न आए पछी चार जना पक्राउ परेको छ । पक्राउ पर्नेमा भल्का बस्ने ४० वर्षीया गोमा रावल, वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका-६ तोली बस्ने ३७ वर्षीया सरिता रावल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी […]
Continue Reading