गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता हुँदै
गोरखा । ‘डू गुड बी गुड’ भन्ने मूल नारासहित गोरखामा पहिलो पटक राष्ट्रिय निरुपित उपाध्यक्ष अभिसेक दुलाल मातहतमा रहेका जेसीज क्षेत्र (ख) का १५ शाखा मध्ये १४ शाखा स्तरीय जेसीज फुटसल प्रतियोगिता–२०२५ हुने भएको छ । गोरखा जेसीजको आयोजनामा पहिलो पटक आयोजना गरिएको प्रतियोगिता चैतको १ गते र २ गते सञ्चालन गर्ने तयारी गरिएको हो […]
Continue Reading