गोरखामा ट्रामाडोलसहित दुई जना पक्राउ
गोरखा प्रहरीले ट्रामाडोल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बिहीबार दिउँसो करिब २ः३० बजे आरुघाट गाउँपालिका–९ चापानीस्थित सडकखण्डमा सवारी साधन जाँचका क्रममा ग ६ प ६७७५ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा पछाडि सवार व्यक्तिले ट्रामाडोल २ पत्ता (२० क्याप्सुल) फाल्न खोजेका थिए। बरामद गरिएको लागुऔषधसहित मोटरसाइकल चालक गोरखा नगरपालिका–१ ताप्ले […]
Continue Reading