धार्चे गाउँपालिकाको स्थापना दिवसमा ११ पर्बतारोही सम्मानित
गोरखा । गोरखाको धार्चे गाउँपालिकाको स्थापना दिवसको अवसरमा उत्कृष्टता हासिल गरेका गाउँपालिका भित्रका विभिन्न विधाका ब्यक्ति तथा संघ संस्थाहरुलाई गाउँपालिकाले सम्मान तथा पुरस्कृत गरेको छ । आइतबार गाउँपालिकाले स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका भित्रका बिश्वको सर्बोच्च शिखर सगरमाथा हिमालको सफल आरोहण गर्ने १० जना र मनासलु हिमालको सफल आरोहण गर्ने एक जना […]
Continue Reading