गोरखाबाट “धर्म नीति आधारित महाअभियान” सुरु हुँदै, शक्तिपीठ र गुरुकुल निर्माणमा जोड
गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा पुनः राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा अघि बढ्दैछ। गोरखनाथ कल्याण केन्द्र नेपालले आगामी आर्थिक वर्षको सुरुवातसँगै “धर्म नीति आधारित महाअभियान” सुरु गर्ने घोषणा गरेको छ। केन्द्रका अनुसार यो अभियान धार्मिक अभ्यासमा मात्र सीमित नरही राष्ट्र निर्माणका लागि आवश्यक नैतिकता, अनुशासन र चेतनालाई पुनर्स्थापित गर्ने उद्देश्यसहित अघि […]
Continue Reading



