पालुङटारका ४ हजार ५८२ सामुदायिक विद्यालयका विद्यार्थीको दुर्घटना बिमा
गोरखा । पालुङटार नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५८२ जना विद्यार्थीको सामूहिक दुर्घटना बिमा गरेको छ। विद्यार्थीको स्वास्थ्य सुरक्षा र दुर्घटनाबाट हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरी बिमा कार्यक्रम लागू गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए। सम्झौताअनुसार नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थी दुर्घटनामा परेमा अधिकतम […]
Continue Reading