घनश्याम भूसाल निकट ४९ नेताहरूले एमालेबाट दिए सामूहिक राजीनामा (सूचीसहित)

ईअस्त्र ।२०७९ असोज २६ काठमाडौँ- नेकपा एमाले रुपन्दीका ४९ जना नेताहरूले सामूहिक राजीनामा दिएका छन् । केही समयअघि एमाले छाडेका घनश्याम भूसाल निकट ४९ नेताहरूले सामूहिक राजीनामा दिएका हुन् । भूसालले एमाले छाडेर स्वतन्त्रबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन् । उनलाई सत्ता गठबन्धनले साथ दिने भएको छ ।

Continue Reading

गोरखामा ७ जनाको उम्मेदवारी फिर्ता (नामावली सहित)

विराज त्रिपाठी गोरखा । २०७९ असोज २६ गोरखामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यो सँगै दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रमा ४९ जना उम्मेदवार बाँकी भएका छन् । गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका १० मध्ये कसैलेपनि फिर्ता गरेनन् । १ को ‘क’ मा ७ जनाकै उम्मेदवारी कायम […]

Continue Reading

बलात्कारको आरोप लगाउने किशोरीले उमेर घटाएर अर्को जन्मदर्ता बनाएको वकिलकाे दाबी

२०७९ असोज २४ । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने थप ७ दिन प्रहरी हिरासतमा वस्ने भएका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अनुसन्धान गर्न २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको हो । चार […]

Continue Reading

मलेखु–मुग्लिन (३९ कि.मि.) सडक स्तरोन्नति गर्न ४ अर्ब ८० करोडमा ठेक्का

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन खण्डको (३९ किलोमिटर) सडक स्तरोन्नति गर्नका लागि साढे ६ अर्ब रूपैयाँ अनुमानित गरिएकोमा ठेकेदार कम्पनीले ४ अर्ब ८० करोड लागतमा ठेक्का हात पारेको छ । संघीय सरकारले नागढुंगा–नौबिसे–मुलेखु–मुग्लिन सडक खण्डलाई तीन खण्डमा विभाजन गरेर सडक स्तरोन्नति गर्न लागेको हो। नागढुंगा-नौबिसे–मलेखु–मुग्लिन सडक विस्तार अन्तर्गतको यो खण्डको स्तरोन्नति गर्न शर्मा-जेडआईसी संयुक्त उपक्रम(जेभी) ले ९ […]

Continue Reading

गोरखामा एउटै परिवारका तीन जनाको शब एउटै रुखमा झुन्डिएको अबस्थामा फेला

विराज त्रिपाठी गोरखा । गोरखामा एउटै परिवारका तीन जनाको शब एउटै रुखमा झुन्डिएको अबस्थामा फेला परेको छ । भिमसेन थापा गाउँपालिका वडा नम्बर ६ अस्राङको मोहोरिया टोलका ३४ बर्षका हेम बहादुर राना र उनका दुई छोरा को शब घर नजिकैको काप्रोको रुखको एउटै हांगा मा झुन्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]

Continue Reading

मनकामना मन्दिर जाने केबलकार दुई दिन बन्द हुने

गोरखा प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने केबलकार दुई दिन बन्द हुने भएको छ । नवमी र बिजयादशमीको दिन दुई दिन केबलकार बन्द हुने प्रालीका स्टेशन म्यानेजर उज्वल शेरचनले बताए । दशमीको भोलिपल्ट मान्यजनकहाँ टिका थाप्न हिँडेहरुको चाप हुने भएकाले पनि केबलकार एकादशीको दिन अर्थात असोज २० गतेबाट भने निरन्तर संचालन हुने प्रालीले जनाएको छ […]

Continue Reading

गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमान ढोका पठाइयो

विराज त्रिपाठी १६ असोज, गोरखा । गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमान ढोका पठाइएको छ । आइतबार बिहान आठ बजे दशैं घरबाट निकालिएको फूलपाती बा २ झ ३८८२ नम्बरको गाडीमा राखेर काठमाडौं पठाइएको हो । गोरखकाली मन्दिरका पुजारी, सुसारेहरुले तयार गरेको फूलपाती पठाइएको दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए । गोरखा दरवारबाट पुजापाठ गरेर पठाएको […]

Continue Reading

शहिदलखन द्वारा नेपाल पत्रकार महासंघ गोरखाको भबन निर्माणकालागि २ लाख सहयोग

विराज त्रिपाठी गोरखाको शहिदलखन गाउँपालिकाले नेपाल पत्रकार महासंघ गोरखाको भबन निर्माणकालागि दुई लाख रुपैयाँ सहयोग गरेको छ । शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशाबाबु थापा मगरले शुक्रवार मानव सेवा आश्रम गोरखामा आयोजित एक कार्यक्रमका बिच पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । पत्रकार महासंघ गोरखाले गोरखा नगरपालिका ८ आलेगाउँमा भबन निर्माण गरिरहेको छ […]

Continue Reading

सुचना सुर्बब्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवस गोरखामा पहिलो पल्ट मनाइयो

बिराज त्रिपाठी गोरखा, १२ असोज २०७९ । सुचना सुर्बब्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवस को अबसरमा सहज रुपमा सूचना पाउने अवस्था बन्न भैइ रहेका कामहरु तथा अब आउने दिन हरुमा गर्नुपर्ने कामहरुको तर्जुमा गरिएको छ । उक्त कार्याक्रम गोरखा मा पहिलो पल्ट मनाइएको हो । गोरखा जिल्ला प्रसासन कार्यालयको सभाहलमा उक्त कार्यक्रममा भएको थियो । सूचनाको […]

Continue Reading

दशैँको मुखमा व्यापार नहुँदा गोरखाका व्यापारी निराश

विराज त्रिपाठी गोरखा । दसैं सुरु भइसक्दा पनि गोरखा बजारमा उपभोक्ताको भीड छैन । तर, हरमटारि चोकमामा लागेको गोरखकाली मेलामा भने भीडभाड बढेको छ । सस्तो मूल्यमा सामान पाइने आशा मा उपभोक्ताको घुइँचो लाग्ने गरेको देखिन्छ  ।                              महङ्गो सटर भाडामा लिगेर कर तिरेर […]

Continue Reading