गोरखामा करेन्ट लाग्दा एक वृद्धको मृत्यु
गोरखा । गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ४, गैरागाउँमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ७० वर्षीय खुन्ते सार्की रहेका छन्। उनी आफ्नै बारीमा हलो बनाउनका लागि चिलाउनेको रुख काट्न गएका थिए। तर, अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। खोजी गर्ने क्रममा करिब ७ बजे सोही स्थानमा मृत […]
Continue Reading