युरेनियम जस्तो देखिने वस्तुसहित तीन जनालाई पक्राउ

बारामा सशस्त्र प्रहरिले युरेनियम जस्तो देखिने वस्तुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का रवी चौधरी, सोही वडाका सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ का वृज सहनी रहेको प्रहरिले जनाएको छ । पक्राउ परेका उनिहरुको साथबाट प्रहरिले युरेनियम जस्तो देखिने २ किलो बस्तु समेत […]

Continue Reading

मेयर बालेन शाहको नवनिर्वाचित सांसदहरू प्रति कडा टिप्पणी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित सांसदहरूलाई शनिबार आफ्नो सामाजिक सञ्जालमा उनले नयाँ सांसदहरूबारे टिप्पणी गरेका हुन्। उनले लेखेका छन्ः नयाँ सांसदहरू, नयाँ गफाडीहरू! उही पुरानो देश। उही पुराना व्यापारीहरू। काठमाडौं महानगरले पनि यसपालि ६ जना नयाँ सांसद चुनेको छ। नयाँ सांसदहरूले शपथ लिएको दुई दिनपछि बालेनले टिप्पणी गरेका हुन्। चुनावी नतिजापछि उनले काठमाडौंका १० […]

Continue Reading

भारतीय अभिनेत्री तुनिषाले सुटिङ सेटमै आत्महत्या गरिन्

भारतीय अभिनेत्री तुनिषा शर्माले सुटिङ सेटमै आत्महत्या गरेकी छिन्। आत्महत्याको मुद्दामा उनका को-स्टार शिजन खानलाई पक्राउ गरिएको छ। ठाणे जिल्लाको वालीव प्रहरीले उनलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको हो। उनीविरुद्ध सोही आरोपमा आइपीसी धारा ३०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। तुनिषाले कैटरिना कैफको फिल्म ‘फितुर’मा उनको बालकाल्यको भूमिका निर्वाह गरेकी थिइन्। ‘अलीबाबा दास्ताने काबुल’मा शाहजादी […]

Continue Reading

को हुन यी दुई बालक? सामाजिक सञ्जालमा विदेश जान लागेको भन्दै फोटो भाइरल

ईअस्त्र । सामाजिक सञ्जालमा यतिबेला दुई बालक वैदेशिक राजेगारीको सिलसिलामा विदेश जान लागेको भन्दै फोटो भाइरल बनेको छ। यति सानै उमेरमा उनीहरु कसरी किन विदेश जान लागेका होलान भन्दै धेरैलाई जिज्ञासा उत्पन्न भएको छ। फोटोमा देखएिका उनीहरु रुकुम पश्चिमका टेकराज विक र शिवलाल ओली रहेको पाइएको छ। उनीहरु मलेसिया जाँदैगर्दा काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फोटो […]

Continue Reading

बलात्कारको आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि : क्रिकेटर सन्दीपले सफाइ पाउने सम्भावना बलियो 

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र प्राप्त भएको लामिछानेका वकिलले बताएका छन् । लामिछानेका एक वकिलका अनुसार आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र जिल्ला अदालत काठमाडौँमा पठाइएको छ । आफ्नो नाम नराख्ने शर्तमा लामिछानेको मुद्दाको नेतृत्व गरिरहेका अधिवक्ताका अनुसार करिब १५ दिन अगाडि नै काठमाडौँ […]

Continue Reading

पृथ्वीजयन्तीको सु–अवसरमा पुस २७ देखि माघ ७ सम्म ११ औं गोरखा महोत्सव हुने

५ पुष २०७९, मंगलवार विराज त्रिपाठी गोरखा । ३०१ औं पृथ्वीजयन्तीको सु–अवसरमा गोरखामा पौष २७ गते देखि माघ ७ गते सम्म ११ औं गोरखा महोत्सव एवं प्रदेश स्तरिय कृषि, पर्यटन तथा औधोगिक व्यापार मेला २०७९ हुने भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा गोरखा जिल्लाको परिचय आन्तरिक तथा वाह्य क्षेत्रमा गराउने उद्देश्यले महोत्सव मार्फत गोरखाका […]

Continue Reading

नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो बन्द

२०७९ पुस ५ गते नारायणगढ-मुग्लिन सडकखण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडकखण्डमा पर्ने पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले सवारी रोक्न लागिएको हो । एक महिनाका लागि सडक रोकेर काम गर्न लागिएको हो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, […]

Continue Reading

नेपालको झण्डा (संसारमा एक अद्वितीय झण्डा):राष्ट्रिय झण्डा दिवस को शुभकामना!

ईअस्त्र न्युज १ पुष, २०७९ – शुक्रवार । नेपालको गणितीय झण्डा विश्वका अन्य देशभन्दा फरक र अनुपम छ । यसको विगतका दिनदेखि अहिलेसम्म झण्डाको वास्तविक आकार, आकार र रंगहरू सधैं जस्तै छन्। तर, त्यहाँ चन्द्रमा र सूर्यमा अनुहारहरू थिए जुन झण्डालाई आधुनिक रूप दिन पछि हटाइएको थियो। थप रूपमा, झण्डाको हरेक पक्षमा गहिरो अर्थ छ। […]

Continue Reading

कमला घिमिरेको दोहोरी चर्चा र विवादमा, १० लाख वाला टुक्काले सामाजिक सञ्जालमा चर्चा

कमलाले केही दिनअघि गायक सुमन परियारसँग लाइभ दोहोरी गाएकी थिइन्, जसको विषयवस्तु विवादास्पद थियो । पछिल्लो समयका दुई ठूला स्क्यान्डलहरुलाई मसला बनाएर दुई कलाकारले दोहोरी गाएका थिए । यिनै बाल प्रतिभाको एउटा लाइभ दोहोरी अहिले चर्चा र विवादमा छ । छहारी युट्युब च्यानलले चार दिनअघि युट्युबमा अपलोड गरेको यो भिडियोका केही टुक्का अहिले टिकटकमा भाइरल […]

Continue Reading

मंसिर २४ देखि पुष १ गते सम्म को राशिफल

मंसिर २४ देखि पुष १ गते सम्म मेष राशिको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । साताको मध्यमा स्वास्थ्यमा असर पर्न सक्छ, […]

Continue Reading