गोर्खा का मेयर के गर्दै छन ? गोर्खा नगर वासिन्दा को प्रस्न अहिले सम्म कुनै ठुलो काम को आवहन कहिले गर्ने ?
विराज त्रिपाठी धरानका मेयर हर्क साम्पाङ झाडु लिएर फोहोर टिप्न सडकमा पुगे ! काठमाडौंका मेयर बालेन्द्र शाह पहिलो दिन मा नै काठमाडौं को फोहोर निकासमा लागि परेका छन । जिम्मेवारी संगै आफ्नो कर्तब्य निर्वाह का लागि समय खेर नफाल्ने भनाइ रहेको छ । जनता भनछन हामीले काम गर्ने नेता पाएम । यति धेरै राम्रो कामहरु […]
Continue Reading