भन्सार छलेर ल्याइएका अन्दाजी एक करोड बराबरको विदेशी चुरोट बरामद
भन्सार छलेर ल्याइएका अन्दाजी एक करोड बराबरको विदेशी चुरोट बरामद गरेको छ । प्रहरीले एक जना गोदाम सञ्चालकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका-१ घर भई काठमाडौं बस्दै आएका ४० वर्षीय नवराज भन्ने छविलाल अगस्ती पक्राउ परेका हुन्। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको […]
Continue Reading



