चुनाबमा प्रचार गर्न सञ्चारमाध्यमबाट विज्ञापन गर्न पाउने
ईअस्त्र न्युज २७ असोज २०७९ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार र राजनीतिक दलले आफ्नो घोषणापत्र र प्रतिबद्धता मतदातासम्म पुर्याउन सञ्चारमाध्यमबाट विज्ञापन गर्न पाउने भएका छन् । निर्वाचन आयोगले दल र उम्मेदवारले छुट्टाछुट्टै विज्ञापन गर्न पाउने प्रावधान आचारसंहितामा राखेको छ । दल र उम्मेदवारले हरेक दिन निजी सञ्चारमाध्यममार्फत आफ्ना प्रतिबद्धता र एजेन्डा प्रचारप्रसार गर्न सक्नेछन् । मुख्य निर्वाचन अधिकृत […]
Continue Reading