भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु

भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना कैलालीका र एकजना भारतीय चालक रहेका छन् । कैलालीको टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद व्यवसाय क्षेत्र बस्ने वर्ष ४५ का चन्द्र साउँद रहेका छन् । अन्य दुईजनाको सनाखत हुन नसकेको कैलालीका प्रहरी प्रवक्ता वेद जोशीले जानकारी दिनु […]

Continue Reading

गोरखा राज्य विस्तारका क्रममा शाहले प्रयोग गरेको पैदलमार्गमा सेनाको पदयात्रा सुरु

गोरखा । ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धन सँगै इतिहासको जर्गेना गर्ने उद्देश्यले नेपाली सेनाले गोरखा-काठमाडौँ पदयात्रा सुरु गरेको छ। बिहिबार बिहान गोरखा दरबबारदेखि सुरु भएको पद यात्रामा नेपाली सेनाको टोली सहभागी छ। नेपाली सेनाको रिपुमर्दन गणको आयोजना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा एकीकरण पदयात्रा सुरु भएको हो । गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण […]

Continue Reading

गण्डकीका मुख्यमन्त्री कास्की कारागारमा

जिल्ला कारागार कास्कीमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज अनुगमन गर्नु भएको छ । २०३५ सालमा एक वर्ष सम्म कारागार वसेको भन्दै पोखरेलले भौतीक रुपमा अझै धेरै कुराहरु सुधार गर्नु पर्ने बताउनु भयो । कारागारमा अहिले क्षमता भन्दा दोव्रर कैदिवन्दीहरु हुदा सेवा सुविधामा समस्या परको छ । अनुगमनको क्रममा कारागारर्ल हालको स्थानवाट अझै फराकिले […]

Continue Reading

करिब ११ लाखकाे मदिरा र गाडी प्रहरी नियन्त्रणमा

रौतहट । पुष ११ । सशस्त्र प्रहरीले नेपालबाट अवैध तरिकाले भारत तर्फ लागिरहेको अवस्थामा मदिरा सहित गाडी बरामद गरेको छ । रौतहट जिल्लाको राजदेवी नगरपालिबाट नेपालबाट भारत तर्फ अवैध तरिकाले लागिरहेको अवस्थामा १ सय १८ कार्टुन सोफी मदिरा सशस्त्र प्रहरीले बरामद गरेको जनाईएकाे छ । राजदेवी नगरपालि वडा नम्बर ८ स्थित बोर्डर आउट पोष्टबाट सहायक […]

Continue Reading

युरेनियम जस्तो देखिने वस्तुसहित तीन जनालाई पक्राउ

बारामा सशस्त्र प्रहरिले युरेनियम जस्तो देखिने वस्तुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का रवी चौधरी, सोही वडाका सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ का वृज सहनी रहेको प्रहरिले जनाएको छ । पक्राउ परेका उनिहरुको साथबाट प्रहरिले युरेनियम जस्तो देखिने २ किलो बस्तु समेत […]

Continue Reading

मेयर बालेन शाहको नवनिर्वाचित सांसदहरू प्रति कडा टिप्पणी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित सांसदहरूलाई शनिबार आफ्नो सामाजिक सञ्जालमा उनले नयाँ सांसदहरूबारे टिप्पणी गरेका हुन्। उनले लेखेका छन्ः नयाँ सांसदहरू, नयाँ गफाडीहरू! उही पुरानो देश। उही पुराना व्यापारीहरू। काठमाडौं महानगरले पनि यसपालि ६ जना नयाँ सांसद चुनेको छ। नयाँ सांसदहरूले शपथ लिएको दुई दिनपछि बालेनले टिप्पणी गरेका हुन्। चुनावी नतिजापछि उनले काठमाडौंका १० […]

Continue Reading

भारतीय अभिनेत्री तुनिषाले सुटिङ सेटमै आत्महत्या गरिन्

भारतीय अभिनेत्री तुनिषा शर्माले सुटिङ सेटमै आत्महत्या गरेकी छिन्। आत्महत्याको मुद्दामा उनका को-स्टार शिजन खानलाई पक्राउ गरिएको छ। ठाणे जिल्लाको वालीव प्रहरीले उनलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको हो। उनीविरुद्ध सोही आरोपमा आइपीसी धारा ३०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। तुनिषाले कैटरिना कैफको फिल्म ‘फितुर’मा उनको बालकाल्यको भूमिका निर्वाह गरेकी थिइन्। ‘अलीबाबा दास्ताने काबुल’मा शाहजादी […]

Continue Reading

को हुन यी दुई बालक? सामाजिक सञ्जालमा विदेश जान लागेको भन्दै फोटो भाइरल

ईअस्त्र । सामाजिक सञ्जालमा यतिबेला दुई बालक वैदेशिक राजेगारीको सिलसिलामा विदेश जान लागेको भन्दै फोटो भाइरल बनेको छ। यति सानै उमेरमा उनीहरु कसरी किन विदेश जान लागेका होलान भन्दै धेरैलाई जिज्ञासा उत्पन्न भएको छ। फोटोमा देखएिका उनीहरु रुकुम पश्चिमका टेकराज विक र शिवलाल ओली रहेको पाइएको छ। उनीहरु मलेसिया जाँदैगर्दा काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फोटो […]

Continue Reading

बलात्कारको आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि : क्रिकेटर सन्दीपले सफाइ पाउने सम्भावना बलियो 

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र प्राप्त भएको लामिछानेका वकिलले बताएका छन् । लामिछानेका एक वकिलका अनुसार आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र जिल्ला अदालत काठमाडौँमा पठाइएको छ । आफ्नो नाम नराख्ने शर्तमा लामिछानेको मुद्दाको नेतृत्व गरिरहेका अधिवक्ताका अनुसार करिब १५ दिन अगाडि नै काठमाडौँ […]

Continue Reading

पृथ्वीजयन्तीको सु–अवसरमा पुस २७ देखि माघ ७ सम्म ११ औं गोरखा महोत्सव हुने

५ पुष २०७९, मंगलवार विराज त्रिपाठी गोरखा । ३०१ औं पृथ्वीजयन्तीको सु–अवसरमा गोरखामा पौष २७ गते देखि माघ ७ गते सम्म ११ औं गोरखा महोत्सव एवं प्रदेश स्तरिय कृषि, पर्यटन तथा औधोगिक व्यापार मेला २०७९ हुने भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा गोरखा जिल्लाको परिचय आन्तरिक तथा वाह्य क्षेत्रमा गराउने उद्देश्यले महोत्सव मार्फत गोरखाका […]

Continue Reading