तपाईंको मोबाइल वैध हो कि अवैध? दर्ता गर्न १५ दिन समय

शुक्रबार, भदौ ३१, २०७९ लामो समयदेखि लागू गर्ने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को अन्ततः सफ्ट लञ्च भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक कार्यक्रम गर्दै यो प्रणालीको सुरूआत घोषणा गरेको हो। यो प्रणाली लागू भएसँगै अब अवैध रूपमा आयात भएका मोबाइलहरू प्राधिकरणले ब्लक गर्नेछ। प्राधिकरणले मोबाइल आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न एमडिएमएस प्रणाली […]

Continue Reading

काममा लापरवाही गर्ने ठेकेदार एवं निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी मात्र कार्यन्वन भने छैन

बिराज त्रिपाठी गोरखा: काममा लापरवाही गर्ने ठेकेदार एवं निर्माण कम्पनीलाई कारवाही हुने भनिए पनि कार्यन्वन मा भने देखिएको छैन । ठेक्का लिएर आयोजना अलपत्र पार्ने ठेकेदार एवं निर्माण कम्पनीलाई कारवाही हुने, काममा लापरवाही गर्ने, प्रभावकारी रुपमा काम नगर्ने र आयोजना स्थलमा नखटिने निर्माण व्यवसायीलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले भने पनि चेतावनीमा नै सिमित भएको […]

Continue Reading

भारतमा यसरी बिलय भयो सिक्किम : नेपालीहरुले पनि पढ्नै पर्ने सत्यकथा

ईअस्त्र न्युज : सिक्किमका पहिलो मूख्यमन्त्री लेन्डुप दोर्जी खाङ्सर्पा चारवर्षमात्र (सन् १९७५,१४ मई—७९अगस्ट १७) मूख्यमन्त्री भएर रहन पाए । तीनसय वर्षको इतिहास बोकेको राजतन्त्रात्मक पहाडी अधिराज्य सिक्किमलाई भारतमा विलय गराउने देशद्रोहीको उपमाका लागि देश–विदेशमा यिनको नाम लिइन्छ । आज केवल नामको रुपमा भन्दा पनि देश जिम्मा लगाउने प्रवृत्तिविशेष वा चरित्रविशेषको रुपमा लिइने नाम हुन् लेन्डुप […]

Continue Reading

गोरखा नगरपालिका वडा १० मा सेवा सुबिधाका लागी २ वडा कार्यालय 

विराज त्रिपाठी गोरखा: गोरखा नगरपालिका वडा १० को कार्यालयले सेवा बिस्तार गरि दुई ठाँउ बाट सेवा दिने भएको छ । छेपेटार स्थित साझा भबनमा आज बाट सेवा बिस्तार गर्न गोरखा नगरपालिका का उपप्रमुख मसली माया थोक्कर (सपना पुन) बाट उद्घाटन गरिएको छ । भौगोलिक आधारमा गोरखा नगरपालिका वडा १० जनसंख्याको आधारमा बिरेन्चोक र छेपेटार गरि […]

Continue Reading

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरूद्ध नाबालिग बलात्कारको उजुरी

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्रसिंह धानुकले पुष्टि गरेका छन्। लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको त्यसपछि भदौ ५ गते लामिछाने पीडित युवतीसँग काठमाडौंकै एक होटलमा […]

Continue Reading

सेवामा धमाधम स्तरोन्नति गर्दै गोरखा अस्पताल :अव जिल्ला बाहिर जान नपर्ने

विराज त्रिपाठी २०७९ भाद्र १७: विगतका दिनहरुमा गोरखा जिल्लाको सदरमुकाम स्थित गोरखा अस्पतालको छवि भने त्यति राम्रो रहेको छैन । अस्पतालमा उपचार गर्न आउँदा सामान्य उपचारका लागि पनि अस्पताल बाटै बाहिर रिफर गर्दिने हुनाले अहिले उपचारका लागि गोरखा अस्पतालमा नगई सिधै चितवन काठमाण्डौ लैजाने गरेको एम्बुलेन्स चालकहरु बताउँछन । एक सेवाग्राहीका अनुसार सामान्य हातखुट्टा ह्(च्ब्थ् […]

Continue Reading

हरितालिका तीज: आज महादेवको पूजा आराधना गरी मनाइँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर, पिता […]

Continue Reading

गोरखा कपडा तथा फेन्सी व्यवसायी संघको अध्यक्षमा मल्ल

विराज त्रिपाठी गोरखा कपडा तथा फेन्सी व्यवसायी संघको अध्यक्षमा सुवास मल्ल चयन भएका छन् । शनिबार सम्पन्न संघको पाँचौ साधारणसभा तेसो अधिवेशबाट मल्लको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ, सचिवमा जमिल मिया, कोषाध्यक्षमा अजीज मिया र सहसचिवमा सिर्जना कोइराला चयन भएका छन् । सदस्यहरुमा रिक्तबहादुर बानियाँ, विरण काजी श्रेष्ठ, […]

Continue Reading

आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन

हिन्दू वैदिक परम्परा अनुसार भाद्र कृष्ण औंसीलाई कुशे औंसी वा बुवाको मुखहेर्ने दिन भनिन्छ । यसको अर्को नाम गोकर्ण औंसी पनि हो । यस दिनको पहिलो काम कुशलाई घरमा ल्याउनु हो । नयाँ कुश नभएसम्म कुश प्रयोगमा आउने सबै कर्महरु प्रारम्भ गरिँदैन । यस दिन काटिएको वा उखेलिएको कुशको मान्यता १ वर्ष सम्म रहन्छ । […]

Continue Reading

नागरिकता विधेयेकबारे राष्ट्रपतिले कानूनविद्हरुसँग गरिन् छलफल, कसले के सुझाव दिए?

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गरेकी छिन्। आफूले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक माथि बिहीबार प्रतिनिधि सभामा छलफल चलिरहँदा उनले कानूनवीदहरुसँग परामर्श गरेकी हुन्। राष्ट्रपति भण्डारीले शीतलनिवासमा संविधानविद्, कानूनविद् र सम्बन्धित सरोकारवाला पक्षहरुलाई बोलाएर छलफल गरेकी हुन्। छलफलमा सविधानविद् डा. सुरेन्द्र भण्डारी, संविधानविद् डा. भीमार्जुन आचार्य, संविधानविद् डा. विपिन […]

Continue Reading