विपद् र शान्ति सुरक्षाका सवालमा प्रदेश सरकार सँधै सँगै छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने र बिपद् जोखिम न्यूनिकरणका सवालमा प्रदेश सरकार सँधै सँगै रहेको बताएका छन् । ‘विपद् ब्यवस्थापन, जोखिम न्यूनिकरणमा हामी सबैको पहिलो प्राथमिकता हुनुपर्छ’ गण्डकी प्रदेशका सबै जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिँदै उनले भने ‘हाम्रो साधन स्रोतले भ्याए सम्म प्रदेश सरकार सँगै छ, रहन्छ ।’ मुख्यमन्त्री […]

Continue Reading

क्रसर उद्योग व्यवसायीद्धारा बालुवा र गिट्टीको बिक्री वितरणमा रोक

प्रतिक्षा आले मगर १६ असार । गण्डकी क्रसर उद्योग व्यवसायी संघले शनिबार पत्रकार सम्मेलन गरी शनिबार देखि बालुवा र गिट्टीको बिक्री वितरणमा रोक लगाएका छन् । सरकारले लामो समयदेखि क्रसर उद्योग नवीकरण रोकेर अन्यायपूर्ण व्यवहार गरेको भन्दै व्यवसायीले आजदेखि सम्पूर्ण बिक्री रोकेका हुन् । नेपाल क्रसर तथा खानी उद्योग महासङ्घका अध्यक्ष सिताराम न्यौपानेले सरकारले आफूहरु […]

Continue Reading

नाबालिक माथी जबरजस्ती करणी गरेको आरोपमा पालुङटारका राना पक्राउ

गोरखामा जबरजस्ती करणी गरेको आरोपमा पालुङटार नगरपालिका वडा नं. २ क्योरेनी कोलहालेका टेक बहादुर राना पक्राउ परेको छ । उनी माथी गत १३ गते बुधबारको दिन सोही स्थानकी १६ वर्षीय नाबालिक माथी करणी गरेको आरोप छ । करणी गरेको भन्ने जाहेरी दरखास्त भएपछि विहीबार रानालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनी […]

Continue Reading

गोरखामा बहुबिवाह गरेको आरोपमा एक दम्पती पक्राउ

गोरखामा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई विहिबार पक्राउ गरेको छ । भिमसेन थापा गाँउपालिका वडा नं. २ का २४ बर्षीय ठाकुर सुनारले वडा नं. ४ घोप्टे चौतारा बस्ने १९ बर्षकी प्रतिमा सुर्खेती सँग विवाह गरेको जाहेरीका आधारमा उनीहरु दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले बताए । […]

Continue Reading

आज राष्ट्रिय धान दिवस : मानो रोपेर मूरी उब्जाउने दिन

असार १५ । विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको २० वर्ष पुगेको छ । आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखिनै छ । धान मानिसको जन्म अघिदेखि मृत्यु पर्यन्तसम्म […]

Continue Reading

गोरखामा हीरा जस्तो देखिने ५४ किलो क्वार्ज क्रिष्टल अवैध रुपमा किनबेच हुन लाग्दा प्रहरीको फन्दामा

१५ असार २०८०, शुक्रवार । गोरखा सदरमुकाम स्थित गोरखा नगरपालिका–७ सतिपिपलमा रहेको एक घरबाट प्रहरीले ५४ किलो गरगहना बनाउन प्रयोग हुने क्वार्ज क्रिष्टल बरामद गरेको छ । उक्त धातु अवैध रुपमा किनबेच हुन लागेको सूचना पाएपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बिहिबार बिहान प्रहरी निरीक्षक रवीन्द्र अधिकारी नेतृत्वको टोली सो घरमा […]

Continue Reading

गोरखामा २ दिने व्यवसायीक क्षमता अभिवृद्धि सम्बन्धि तालिम हुँदै

१० असार, गोरखा । गोरखामा २ दिने व्यवसायीक क्षमता अभिवृद्धि तालिम हुने भएको छ । आईतबार गोरखा सदरमुकाम स्थित होटल इनमा पत्रकार सम्मेलन गर्दै असार ११ र १२ गते उक्त तालिम हुने र तालिमको सम्पूर्ण तयारी भएको आयोजले जनाएको छ । उक्त तालिम पहिलो पटक वाग्लुङमा भएको थियो भने गोरखामा दोस्रो पटक हुन लागेको हो । […]

Continue Reading

नेपाली सेनाद्धारा बेनिघाट आरुघाट लार्के सडक खण्डको अबलोकन

प्रतिक्षा आले ८ असार २०८०, शुक्रवार गोरखा । नेपाली सेनाको जनरल सिताराम खड्काको नेतृत्वमा बेनिघाट आरुघाट लार्के सडक खण्डको अबलोकन गरिएको छ । नेपालि सेनाले निर्माण गरिरहेको सो सडक अवलोकन गर्ने क्रममा जनरल खड्काले स्थानिय सरकारसँग अन्तरक्रिया गर्नु भएको थियो । सो क्रममा उहाँले कामको प्रगतिप्रति सन्तुष्ठि जनाउनु भएका चुम्नुब्री गाउँपालिको अध्यक्ष्य निमा लामाले जनाकारी […]

Continue Reading

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु १२ जना घाइते

८ असार २०८०, शुक्रवार । गोरखामा जन्ती बोकेको जिप दुर्घटना भएको छ । सहिद लखन गाउँपालिका-३, सिलिङ, मनकामनामा शुक्रबार बिहान प्रदेश ३-०३-०२३ च २४२७ नम्बरको बोलेरो जिप सडक बाट अ. २०० मि. तल खस्दा ५ जना को मृत्यु भएको छ भने १२ जना घाइते भएको छ । जन्ती बोकेको बोलेरो जिपमा दुलहा दुलही सहित १९ […]

Continue Reading

गोरखामा लोपोउन्मुख सालक भेटियो

गोरखाको गोरखा नगरपालिका –९, माथिल्लो टक्सार क्षेत्रमा दुर्लभ मानिएको लोपोन्मुख सालक फेला परेको छ। बिहिवार करिब बेलुकाको समयमा करिब १० बजे बाटो काट्दै गरेको समयमा स्थानीयवासी गोपाल थापाले फेला पारेको डिभिजन बन कार्यालय गोरखाका बन अधिकृत बाल कुमार नेपालीले जानकारी दिए । दुर्लभ भएको उक्त जीवको पहिचान भए पस्चात थापाले नजिकैको लक्ष्मीबजार स्थित ईलाका प्रहरी […]

Continue Reading