गोरखामा बैशाख ११ देखि खुल्ला ठाडो भाका प्रतियोगिता आयोजना हुने
गोरखा । यही बैशाख ११ गतेदेखि गोरखामा खुल्ला ठाडो भाका प्रतियोगिता आयोजना हुने भएको छ। ठाडो भाका संरक्षण तथा सम्बर्द्धन समिति गोरखाको आयोजनामा हुन लागेको प्रतियोगितामा विभिन्न समूहहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार पहिलो हुने टिमले ८० हजार, दोस्रोले ५० हजार, तेस्रोले ३० […]
Continue Reading