शिवालय माविका विद्यार्थीलाई विदेशी नागरिकको सहयोग
पोखरा, १ पुष २०८० । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविका विद्यार्थीलाई विदेशी नागरिकले बिहिबार शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन् । स्थानीय समाजसेवी तथा विद्यालयका पूर्व विद्यार्थी कमलकृष्ण ओझाको विशेष पहलमा सिङ्गापुरका नागरिकले विद्यालयका लागि शैक्षिक सामग्रीसहित विद्यार्थीका लागि स्टेसनरी वितरण गरेका हुन् । माइकल हु, एमएस अमान्डा टान, हु स्विट फार, वाइकाम हुवा, […]
Continue Reading