गोरखामा पोखरीमा डुबेर ५४ वर्षीय पुरुषको मृत्यु
गोरखा, भदौ ११ । गोरखाको पालुङटार नगरपालिका–७, खत्रीटार पिप्लेखोल्सीमा मंगलबार पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब १ बजेतिर सिचाइँ प्रयोजनका लागि निर्माण गरिएको बाँधबाट बनेको पोखरीमा कटहरेपाटा बस्ने ५४ वर्षीय काली बहादुर बराम डुबेका हुन् । उनी बाटोमा हिँड्ने क्रममा चिप्लिएर पोखरीमा खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । घटनास्थलमा […]
Continue Reading






