सरकारले गठन गर्यो नयाँ मिटरब्याज जाँचबुझ आयोग,अध्यक्षमा पूर्वन्यायाधीश कार्की
२०८० चैत ९ गते। अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न सरकारले नयाँ मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा सदस्यहरु पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र रहने गरी तीन सदस्यीय आयोग बनाएको हो । सरकारले यसअघि पूर्वन्यायाधीश […]
Continue Reading






