गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष द्वारा पहिलो महिनाको रकम विद्यालयलाई
विराज त्रिपाठी पाँदेलटार स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले गाउँपालिकाद्वारा प्राप्त गरेको पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ विद्यालयलाई प्रदान गरेका छन्। अध्यक्ष दीपक तिमिल्सेना भन्नुहुन्छ : ‘मैले निर्वाचनको बेला गाउँपालिकाभित्र शिक्षालाई प्रथामिकता दिन्छु भनेको थिए ‘ उनले भने, ‘यसैले विजयी भएपछि मैले पाएको सेवा सुविधा विद्यालयलाई गरेको हुँ।’ सो विद्यालयका […]
Continue Reading