गोरखामा दुई नाबालिकालाई जबरजस्ती करणी गर्ने व्यक्ति कारागार चलान
२०८० चैत ५, सोमबार गोरखा । दुई नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने गोरखाका एक पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ७ वर्षे र ९ वर्षे दुई नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा नगरपालिका वडा नम्बर १४ सलाङगिरीका सिताराम भन्ने दल बहादुर विश्वकर्मालाई गोरखा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि सोमबार जिल्ला कारागार गोरखा पठाइएको गोरखाका प्रहरी […]
Continue Reading







