गोरखा जिल्लाको चुम उपत्यका: जहाँ पहिचान बनेको छ- अहिंसा
गोरखा जिल्लाको चुम उपत्यकाको पहिचान बनेको छ- अहिंसा। यस क्षेत्रमा कुनै पनि पशुपन्छी मार्न मात्र होइन, मासुका लागि पाल्न समेत पाइँदैन। काटेर खानका लागि पशुपन्छी ओसारपसार गर्दा चुम उपत्यकाको बाटो प्रयोग गर्न पनि रोक लगाइएको छ। नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिचान गरेको सय नयाँ पर्यटकीय गन्तव्यमध्ये गोरखा जिल्लाको चुम उपत्यकालाई पनि छनोट […]
Continue Reading



