गोरखा देखि गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट शुभसाइत गरी बाजागाजा मङ्गलधुन स्वस्तिक वाचनसहित भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ। धार्मिक तथा सांस्कृतिक महत्वको गोरखाको गोरखनाथ कालिका मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले गोरखा नगरपालिका र होटल ब्यवसायी संघ गोरखाको समन्वयमा राष्ट्रिय गौ संरक्षण संघ गोरखाले आज बिहान गोरखपुरका लागि ‘खिचडी यात्रा’ […]

Continue Reading

हाडनाता करणी गरेको कसुरमा गोरखाका एक ब्यक्ति पक्राउ

गोरखा । हाडनाता करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । छोरी नाता पर्ने १५ वर्षीय बालिकालाई बिगत दुई महिना देखि पटक-पटक डर धम्की दिइ हाडनाता करणी गरेको आरोपमा  प्रहरीले गोरखाका ३६ वर्षीय नाम परिवर्तित “०८१/०८२ ज कुमार” पुरुषलाई आइतबार पक्राउ गरेको हो । जबरजस्ती करणी गरेको भन्दै पीडित (नाम परिवर्तित “०८१/०८२ ञ कुमारी”) मार्फत […]

Continue Reading

सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउँछ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको सहकार्यमा भएको प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग “सूचनाको अधिकार: कार्यान्वयनको चुनौति” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारी तथा सार्वजनिक निकायहरूको […]

Continue Reading

गोरखा मान्वुमा आगोलागी हुँदा तीनवटा घर जलेर नष्ट

गोरखा । गोरखामा शनिबार साँझ आगोलागी हुँदा तीनवटा घर जलेर नष्ट भएको छ। जिल्लाको आरुघाट गाउँपालिका–१ मान्वुस्थित स्याम्चेत गाउँ बस्ने पूर्णबहादुरको घरमा खाना बनाउन आगो बाल्ने क्रममा चुलो नजिकै रहेको मकैको खोस्टामा सल्किएर शनिबार साँझ करिब साँढे ६ बजेको समयमा लागेको आगो फैलिएर उनका दुइ छोराहरू बुद्धिमान र आइतेसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला […]

Continue Reading

गोरखा–काठमाडौं एकीकरण मार्गमा सेनाको आज देखि पदयात्रा सुरु

गोरखा । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्याको अवसरमा गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले आजबाट गोरखा–काठमाडौं ऐतिहासिक पदयात्रा सुरु गरेकाे छ । सेनाले विगतका वर्षहरुमा झैँ यस वर्ष पनि गोरखा दरबार स्थित हनुमान थान बाट पदयात्रा सुरु गरेकाे हो। पदयात्रा हनुमान भञ्ज्याङबाट सुरु भई जोर चौतारा, ताप्ले, अश्राङ, […]

Continue Reading

रोटरी क्लवद्धारा पोखरामा निशुल्क पाठेघरको मुखको भिआईए परिक्षणमा झण्डै ५ प्रतिशत पोजेटिभ

पोखरा, पुस २१ गते । रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४/२५ मा महिलाहरुको निशुल्क पाठेघरको मुखको भिआईए परिक्षणमा ८२ जना मध्येमा ३ जना महिलामा पोजेटिभ देखिएको छ । पोखरा महानगरपालिका वडा नं १६ मा जुम्लेटीमा आयोजना गरिएको सो शिविरमा […]

Continue Reading

पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो

पोखरा । पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो ।  शुक्रवार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर […]

Continue Reading

गोरखा जिल्लास्थित सरकारी निकायका सूचना अधिकारी र पत्रकार बिच अन्तरक्रिया

जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा सूचनाको हकको कार्यान्वयनको विषयमा जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरु बीच बिहिबार अन्तक्रिया सम्पन्न भएको छ। अन्तरक्रियामा सूचना अधिकारीहरुको यसअघिका बैठकमा भएका निर्णयहरु तथा सूचनाको हक कार्यान्वयन अवस्था, समस्या तथा चुनौतिहरुका बारेमा समिक्षा गरिएको थियो। सरकारी कार्यालय तथा सञ्चार क्षेत्रबीच सूचना आदानप्रदानमा रहेका समस्याहरुका बारेमा छलफल गरि आगामी दिनमा […]

Continue Reading

रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन

पोखरा । गण्डकी प्रदेशका सामाजिक, विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । विहिबार मन्त्रालय मातहतको ११ वटै जिल्लाको सामाजिक विकास कार्यालयहरुको कार्यगत प्रगतिको विषयमा जुम मार्फत बुझ्दै मन्त्री थापाले कार्यालयका प्रमुुख सँगै मन्त्रालयका कर्मचारीलाई रिजल्ट आउने गरि काम गर्न निर्देशन दिएका हुन् । “मन्त्रालय […]

Continue Reading

पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउछ : नैनसिंह महर

इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियोहुने बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत रहेका महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  अहिले सबहुमत सरकार निर्माणका लागि संबिधान शंशोधन गरेर निर्बाचन प्रणाली बदल्नु पर्ने बहस भईरहेकोछ ।तर पार्टीहरु भित्रको अन्तर बिरोध र फरक मत सम्बोधन […]

Continue Reading