तरकारीमा भ्याट लाग्दा असर भान्सासम्म
सरकारले स्वदेशी वस्तु प्रवर्द्धन गर्न भन्दै केही दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ। दैनिक उपभोग्य वस्तुमा भ्याट लगाएसँगै प्याज र आलु लगायतका तरकारीको मूल्य वृद्धि भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर सरकारले बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेका थिए। यसअघि […]
Continue Reading