भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई संख्याको बलमा सरकारबाट हटाइयोः पूर्वप्रधानमन्त्री दाहाल
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई संख्याको बलमा सरकारबाट हटाइएको बताएका छन् । सोमबार गोरखा नगरपालिका–८, आहाले स्थित श्री सरस्वती माध्यमिक विद्यालयको ५३ औं विद्यालय स्थापना तथा अभिभावक दिवस एवं स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्दै दाहालले आफु १८ महिना नेतृत्वमा छँदा नेपालको […]
Continue Reading