सिद्वि गणेश सहकारीको १५औं सभा सम्पन्न, ६८ लाख नाफा

गोरखा। गोरखा सदरमुकाममा रहेको श्री सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा गत आर्थिक वर्षमा संस्थाले ६७ लाख ७७ हजार १८ रुपैयाँ खुद नाफा कमाएको कोषाध्यक्ष विशाल राना मगरले जानकारी दिएका छन्। सभाको उद्घाटन गर्दै गोरखा नगरपालिका मेयर कृण्ण बहादुर राना मगरले सहकारी संस्थाले समाज र […]

Continue Reading

गोरखामा दूधमा १५ लाख अनुदान, किसानलाई प्रति लिटर ५ रुपैयाँ सहयोग

गोरखा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष ०८२–०८३ का लागि १५ लाख रुपैयाँको अनुदान विनियोजन गरेको छ । कार्यालयका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डा. अनन्त कोइरालाका अनुसार सहकारीमार्फत दूध संकलन गर्ने किसानलाई प्रति लिटर ५ रुपैयाँका दरले अनुदान दिइने व्यवस्था गरिएको हो […]

Continue Reading

‘भौतिक मन्त्रालयको खर्च सन्तोषजनक’

पोखरा, १७ मंसिर। गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पहिलो चौमासिकको वित्तीय प्रगति सन्तोषजनक देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल विनियोजित बजेटमध्ये एक अर्ब २७ करोड रुपैयाँ अर्थात् १०.०४ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो खर्च ७ प्रतिशत हाराहारीमात्र थियो । […]

Continue Reading

सिरानचोक गाउँपालिकाले ल्यायो ७५ करोड ६४ लाख ४८ हजार ९९९ को बजेट

१० असार २०८१, सोमवार गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। “समृद्ध ऐतिहासिक सिरानचोकको सान: दिगो बिकासको अभियान” नाराकासाथ सम्पन्न सभाले निति तथा कार्यक्रम र १४औँ गाउँसभा आज एकै दिन सम्पन्न गरेको हो । गाउँपालिकाको १४ औँ गाउँसभामा उपाध्यक्ष रीता देवकोटाले आर्थिक वर्ष ०८१/८२ का लागि ७५ करोड ६४ […]

Continue Reading

सुनको मूल्य तोलामा १ लाख २६ हजार पुग्यो

फागुन २७ गते २०८० । नेपाली बजारमा सुनको मूल्य १ लाख २६ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो साताको सोमबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनको मूल्य आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । शुक्रवार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । सोही मूल्यमा आज थप १ […]

Continue Reading

हुम्लामा दस करोडको स्याउ उत्पादन

फागुन २७ । फलफूलमा स्याउ खेतीको राम्रो सम्भावना रहेको हिमाली जिल्ला हुम्लामा यस वर्ष दस करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको पाइएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो नभए पनि जिल्लाभरको विवरण अनुसार उक्त स्याउ उत्पादन भएको पाइएको गोरखापत्र अनलाइनले लेखेको छ। सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले गाउँपालिकाभर पाँच करोडभन्दा बढीको स्याउ उत्पादन […]

Continue Reading

नेपालले सिंगापुरलाई ८ विकेटले हराउँदा अर्ना बियरको झण्डै ७ लाख खर्च, कुन खेलाडीले कति पाए ?

१३ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सानदार विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराउँदै सुखद विजयी सुरुवात गरेको हो । सिंगापुरले दिएको १४६ रनको मध्ययम लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्रै २ विकेटको क्षतिमा पूरा गर्यो […]

Continue Reading

धान खेतिमा नाइट्रोजनको श्रोतको रुपमा एजोलाको प्रयोग महत्वपूर्ण

असार १ । धान खेतिमा नाइट्रोजन एकदमै महत्वपूर्ण हुन्छ । हरियो नाइट्रोजनको श्रोतको रुपमा एजोलालाई प्रयोग गर्न सकिन्छ । एजोला कुहिए पछि एमोनिया निस्कन्छ र जैविक मलका रुपमा धानलाई उपलब्ध हुन्छ। एजोलालाई धान खेतिसँग अन्र्तबाली गर्दा वा एकल खेति गर्दा धानको दोब्बर बढि उत्पादन लिन सकिन्छ । एजोलाको एकल खेति गर्दा खेतमा जोत्नु भन्दा ५–७ […]

Continue Reading

क्रसर उद्योग व्यवसायीद्धारा बालुवा र गिट्टीको बिक्री वितरणमा रोक

प्रतिक्षा आले मगर १६ असार । गण्डकी क्रसर उद्योग व्यवसायी संघले शनिबार पत्रकार सम्मेलन गरी शनिबार देखि बालुवा र गिट्टीको बिक्री वितरणमा रोक लगाएका छन् । सरकारले लामो समयदेखि क्रसर उद्योग नवीकरण रोकेर अन्यायपूर्ण व्यवहार गरेको भन्दै व्यवसायीले आजदेखि सम्पूर्ण बिक्री रोकेका हुन् । नेपाल क्रसर तथा खानी उद्योग महासङ्घका अध्यक्ष सिताराम न्यौपानेले सरकारले आफूहरु […]

Continue Reading

आज राष्ट्रिय धान दिवस : मानो रोपेर मूरी उब्जाउने दिन

असार १५ । विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको २० वर्ष पुगेको छ । आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखिनै छ । धान मानिसको जन्म अघिदेखि मृत्यु पर्यन्तसम्म […]

Continue Reading