गोरखा नगरपालिकाले ल्यायो अनुमानित १ अर्ब ३२ लाख ६५ हजारको बजेट
विराज त्रिपाठी १० असार, गोरखा । गोरखा जिल्लाको सदरमुकाम गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित १ अर्ब ३२ लाख ६५ हजारको बजेट ल्याएको छ । १२ औँ नगर सभामार्फत आइतबार नगर उपप्रमुख मसली माया थोक्कर पुनले बजेट प्रस्तुत गर्दै चालू आर्थिक वर्षको भन्दा ७६ लाख ७१ ह्जार ३९ रुपैयाँ कमको बजेट पेश […]
Continue Reading