जेसिज सप्ताहअन्तर्गत गोरखा अस्पतालका बिरामीलाई फलफूल वितरण
गोरखा, भदौ ५ । गोरखा जेसिजले आफ्नो जेसिज सप्ताह अन्तर्गत प्रादेशिक अस्पताल गोरखामा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ। गोरखा नगरपालिका–६ स्थित प्रादेशिक अस्पतालमा गरिएको फलफूल वितरण कार्यक्रममा गोरखा जेसिज २०२५ का अध्यक्ष जेसी सुमन गुरुङको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी राजु राज कडरियाको प्रमुख आतिथ्य रहेको थियो। अस्पतालको आपतकालीन, आईसीयू, प्रसूति, जेनेरल र अपरेशन […]
Continue Reading