माछापुच्छ्रे गाउँ पालिकाको रिभानमा संरक्षण दिवस मनाइयो
२०८२ पुष ४ गते पोखरा । कास्कीको माछापुच्छ्रे गाउँ पालिका वडा नं। ५ रिभानमा विविध कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३९ औँ वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइएको छ । संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभान र माछापुच्छ्रे गाउँ पालिका वडा नं। ५ रिभान, को आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा शुक्रवार विविध […]
Continue Reading