मध्यपूर्व तनावग्रस्त : खाडीमा रहेका नेपालीको सुरक्षामा चासो
इरानमा अमेरिका र इजरायलको संयुक्त आक्रमण तथा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्यापछि मध्यपूर्व क्षेत्र तनावग्रस्त बनेको छ। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी र इजरायली सैन्य संरचनालाई लक्षित गर्दै प्रहार सुरु गरेपछि त्यहाँ रहेका नेपालीहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ। परराष्ट्र मन्त्रालयका अनुसार मध्यपूर्वका विभिन्न देशमा हाल १७ लाख २९ हजार २८८ नेपाली रहेका […]
Continue Reading