गोरखामा डान्स प्रतियोगिताको नाममा ठगी गर्ने गिरोह पक्राउ, ८९ हजार बढी नगदसहित टिकट बरामद
गोरखा । गोरखा आरुघाटमा नाच प्रतियोगिताको नाममा बालबालिकाका अभिभावकसँग ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका–७ की २० वर्षीया आयुषा पाण्डे, २१ वर्षीय पुरुशोत्तम न्यौपाने, कन्चन गाउँपालिका–१ की २० वर्षीया शारदा क्षेत्री र १९ वर्षीया तनिशा मगर रहेका छन्। उनीहरुले ‘गोरखा डान्स च्याम्पियन २०८२’ प्रतियोगिता सञ्चालन गर्दै फाइनलमा प्रवेश […]
Continue Reading