सल्यानमा चुनावी गाडीबाट चामल र मदिरा बरामद, दुई जना नियन्त्रणमा
सल्यानमा चुनावी प्रचारका लागि प्रयोग भएको जिपबाट चामल र मदिरा बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड–कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डा लगाइएको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपबाट दुई बोरा चामल, २१० बोत्तल मदिरा, दुई कार्टुन बियर र तीन कार्टुन खाने तेल फेला परेको हो। घटनामा संलग्न भएको […]
Continue Reading