स्थानीय जनप्रतिनिधिलाई प्रचारमा नलाग्न आयोगको आग्रह
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार केही जनप्रतिनिधि आचारसंहिता विपरीत दल तथा उम्मेदवारको प्रचारमा संलग्न भएको गुनासो आएपछि आयोगले यस्तो स्पष्टोक्ति दिएको हो। निर्वाचन आचारसंहिताको दफा ५ (क) को देहाय ४ अनुसार स्थानीय […]
Continue Reading
