गोरखामा मोटरसाइकल ठक्करबाट वृद्धको मृत्यु
गोरखा । गोरखा सदरमुकाम नजिकै बुधबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका–१०, बिरेनचोक निवासी ७० वर्षीय क्षेत्र बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माका अनुसार बुधबार साँझ करिब ४ बजे आँबुखैरेनीबाट […]
Continue Reading